• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भगवानपुर गाउँपालिकाको विकास,समृद्धि; अबको अनुभुति-अध्यक्ष यादव

नेपाल पोस्ट दैनिक
    September 15, 2021  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदार।लहान भदौ ३१ ग। सिराहाको दक्षिणी सिमावर्ती भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवले पालिकामा नमुना कामहरुको भएको दाबी गरेका छन।

शुक्रबार अनौपचारिक रुपमा संचारकर्मीहरुसित कुराकानी गर्दै यस्तो भनेका हुन। पालिकामा विकासको कुनै अनुभुति नभएको खण्डमा अहिले विकासले लगर लिएको यादवले बताए । अहिले वर्तमानमा ८० % प्रतिशत घरधुरीमा खानेपानी पहुँच , सडक , आर. सी सी ढलान,शिक्षा , स्वास्थ्य , पोखरी ठेक्का ,हाटबजार व्यवस्थापन , मठ-मन्दिर लगायतका काममा अहोरात्र खटेरपनि जनताको सेवामा लागिपरेको धारणा सुनाए ।

पालिकामा एउटा यस्तो विशिष्ट पर्यटकीय स्थल र विकास गर्ने अवस्था पनि महजुद छ।माँ बलासुन्दरी मन्दिरको ऐतिहासिक विशेषता छन।करिब १० कठ्ठा क्षेत्रफलमा मन्दिरको संरचना निर्माणका लागि पालिकाले ०७७/७८ मा ३ करोड ४१ लाख ९० हजार २० रुपैयाँ छुट्याएको छ।२०७८ असार २२ गतेदेखि २ वर्षमा काम सम्पन्न हुनेगरी रौताअनसेबी काठमाडौंलाई ठेक्का दिइएको छ।माँ बलासुन्दरीको महिमा उल्लेखनीय छ, भाकल पुरा भएपछि नेपाल र भारतको विभिन्न ठाउँबाट मानिसहरू आउने गरेकोमा दशै , इन्द्रपुजा , गत वर्ष पनि भगवानपुर महोत्सव मनाएको गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादव र स्थानीय राम बिलास सदाले बताएका छन।

यो सँगै पालिकामा एउटा यस्तो गाउँ जहाँ , वैश्यनव पुरै टोल नै वैशनव रहेकोमा उनीहरूलाई पनि आउने दिनमा पालिका थप सुनवाइ हुने बताए । कोरोना महामारी समयमा पनि पालिका सराहनीय काम गरेको स्थानीय रामप्रकाश यादवले बताएका छन।जस्तै कृषकहरुलाई मौषम अनुकुल विउँविजन , ज्येष्ठ नागरिकहरुलाई बैंक मार्फत भुक्तानी दिइएका थियोे । माँ बलासुन्दरी मन्दिर दैविकपीठको रुपमा रहेको पालिका प्रमुख प्रशासकीय अधिकृत दिलिप यादवको विश्वास रहेका छन। गौरवशालीको अनुभुति दिलाउन पर्यटन , पुर्वाधारका रुपमा माँ बलासुन्दरी मन्दिरको गौरवशाली योजना रहेको देखिन्छ ।

पालिकाभित्रका ३ वटै विद्यालयको मुहारस्वरुप नै फेरिएको अधिकृत यादवको भनाइ छ। अधिकृत यादवका अनुसार विकास र समृद्धिका लागि असार १० गतेमा पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। यो सँगै चर्चामा रहेको करार खेतीलाई स्तोरोन्नतीमा निरन्तरता दिनुपर्ने अवस्था देखिन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑