• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बाखर र रामपुर बिचमा पर्ने सडकको अवस्था,, सर्वसाधारण ज्यान बेहोर्न तयार

नेपाल पोस्ट दैनिक
    September 1, 2021  मा प्रकाशित

Spread the love
      
शम्भु चौधरी,,विसुन देव सरदार।लाहान-१६ भदौ । सिराहाको पुर्व पश्चिम राजमार्ग छपराडी बजार देखि करिब ६ किलो मिटर उत्तरमा पर्ने धनगडीमाई नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका जोड्ने सडक खण्डको अवस्था कहालीलाग्दो रहेको देखिन्छ ।
बाखर र रामपुर गाउँको बिचमा पर्ने उक्त सडक दुबै सीमा नजिक रहेको छ।अर्थात साईन बोर्ड नजिकै रहेको हेर्न सकिन्छ । सोमबार बाटोमा आउँदै गर्दा एम्बुलेन्स हिलोको दलदलमा फसेको देखिएका थियौ।
स.१च.६५९ उक्त एम्बुलेन्स लहान देखि लक्ष्मीपुर पतारी गाउँपालिका सम्मका लागि जादै थियोे । उक्त बाटोमा जावतजावत गर्न पुर्ण रुपमा सास्ती भोग्नु परेको स्थानीयहरुको आरोप रहेका छन।
तर , पालिका प्रमुखको कुनै किसिमको चासो रहेको छैन । अहिले मेयर आफ्नो अौकात देखाएको रहेको अवस्था छ , अनि त्यसको प्रतिफल जनता स्वयं खेपिरहेका छन। करोडौंका अनियमितता लागेको पालिका प्रमुख अहिले मस्त निद्रामा सुतिएको अनुमान लगाउन सकिन्छ ।
तर , निमुखा जनताको पैसा ;- मात्रै होइन ज्यान लिन समेत उत्रिएको प्रत्यक्ष अनुमान लगान सकिन्छ । समय जस्तो भएपनि बाटोलाई सुधार्नु पर्ने पालिकाको प्रमुख कर्तव्यबोध गराउँछ ।नव आगन्तुक बच्चा कसैको केही बिगारेको हुदैन , त्यसैले एम्बुलेन्सलाई आवतजावत व्यवस्था मिलाऊ स्थानीय सरकार? दलदलमा फसेका एम्बुलेन्स देखेर स्थानीय तथा ट्राक्टरको सहयोगमा दलदलबाट माथि झिकिएको थियोे ।
यदि मेयरले बाटो मर्मत सम्भार गरेन्न भन्ने स्थानीयले पालिका विरुद्ध सडकमै सडक घेराउ गर्ने अवस्था देखिन्छ ।
वारुण नियन्त्रण दमकल , एम्बुलेन्स जस्ता उपकरण कारण केही दिने अघि सप्तरीमा घर नै जलेर सखाप भएको अवस्था अगाडि नै रहेको छ। यदि सानो सानो गल्ती सुधारेन्न भने , ठुलो गल्तीको आरोप लाग्ने अवस्था देखिन्छ ।
त्यसैले शिक्षा , स्वास्थ , खानेपानी , यातायात बाटोघाटो जस्तालाई यथा सीर्घ ध्यानमा ल्याने अवस्था देखिन्छ । फेरी पनि जनता माथि जान लेवा हमला नगर्न मेयरलाई समाजको तर्फबाट अनुरोध रहेको छ।
साथै दुवै पालिकाका समबन्धित वडाका वडा अध्यक्षलाई यो बारेमा कुनै किसिमको चासो नरहेको स्थानियय बताउछ ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑