• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 30, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

यातायात व्यवसायी मांग सहित लहान नगर प्रहरी विरुद्ध विज्ञप्ति ;यातायात मजदुर जोखिममा

नेपाल पोस्ट दैनिक
    August 28, 2021  मा प्रकाशित

Spread the love
      

लहान ११ भदौ । ट्राफिक प्रहरी र लहान नगर प्रहरीले बिहीबार ज्यादती गरेको भन्दै लहानका यातायात क्षेत्रका मजदुर आन्दोलित भएका थिए।

त्यसलाई मध्यनजर गर्दै सगरमाथा यातायात बस व्यवसायी प्रा.लि. लहानले आज आयोजित गरेका पत्रकार सम्मेलनमा यातायात क्षेत्रका मजदुरहरुले गरिखाने अधिकारको विरोधमा प्रहरी प्रशासन र लहान नगरपालिकाको ज्यादती विरोधमा कार्यक्रम सम्पन्न गरिएको हो । नगर प्रहरीले बिहीबार बेकुसुरमा सटर भित्रका सामाग्री जफत गरि नगरपालिका लगिएको थियोे।

यस्तो मनपरी गर्ने पालिकाका प्रहरीलाई प्रालिले हदै सम्म कारबाहीका मांग समेत गरेका छन। यस्तो कार्यले यातायातका लगानी पानीमा हराएर गएको व्यवसायीहरुका कथन राखेका थिए। सहकार्य विना यातायात सवारी सञ्चालन बाधा नै रहने विश्वस्त देखिन्छ। आजको कार्यक्रममा सगरमाथा यातायात बस व्यवसायी प्रा.लि. लहानकाका अध्यक्ष हरि नारायण यादव , उपाध्यक्ष अरुण महतो , रात्री बस बुकिङ्ग काउण्टरका संञ्चालक दिपक श्रेष्ठ , नेपाल पत्रकार महासंघ सिराहाका अध्यक्ष मनोज बनैता , लगायत विभिन्न मिडियामा आवद्ध एक दर्जन पत्रकारहरु, यातायात क्षेत्रका सम्पूर्ण मजदुरहरुको उपस्थिति देखियो।

बिहीबार अमानवीय किसिमले ट्राफिक प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले राजमार्गमा राखिएको काउण्टरहरु जफत गरिएका थिए। यातायात प्रालिले तीन शुत्रे मांग सहित विज्ञप्ति जारी गरिएका छन:- – लहान नगरपालिका तथा प्रशासनको ज्यादती सम्बन्धमा – राष्ट्रिय राजमार्गमा यात्रु ओराल्ने तथा चढाउने सम्बन्धमा – साना गाडी सञ्चालन सम्बन्धमा यी विज्ञप्ति सहित प्रशासनलाई सचेत गराएका छन।

त्यसैगरी यातायात व्यवसायीहरुले गरिरहेका कामकाज बारे गहन रुपमा छलफल गरिएको छ। लहान बजार भर करिब २० वटा दिवा तथा रात्रि बस बुकिङ्ग काउण्टरहरु रहेका छन। भने अहिले यातायातका साधनहरुमा २८ % प्रतिशतले भाडा दर बढाइएको हो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑