• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लगातार बर्षासँगै आएको बाढिले सिरहाका विभिन्न ठाउँका घर डुवानमा

नेपाल पोस्ट दैनिक
    August 27, 2021  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ११ भादौ । लगातार बर्षासँगै आएको बाढिले सिरहाका विभिन्न ठाउँमा घरहरु डुवानमा परेका छन् । घर डुबानमा परेपछि स्थानीयहरु नजिकैको छिमेकीहरुको घरमा शरण लिएर बसिरहेको स्थानीय शिवु महतोले बताए । उनका अनुसार घरभित्रै पानी पसेकाले माटाका घरहरु भत्केको जानकारी दिए ।

डुवानका कारण अन्न पातहरु काम नलाग्ने भएको स्थानीय महतोले जानकारी दिए । उनलेभने, ‘घरमा भएको सवै अन्न पात भिजेपछि विहान छिमेकीले खाना खुवाए, अव पकाउने ठाउँ पनि छैन, भएको अन्न पातपनि भिजेकोले छाक टार्न मुस्कील छ ।’

पूर्वापश्चिम राजमार्ग देखि उत्तरको पानीको उचित निकास नहुदा बजार पस्ने भएकाले पसलहरु जलमग्न भएको स्थानिय भोगेन्द्र यादवले जानकारी दिए । उनका अनुसार वर्षाको पानीले व्यवसायीहरुको करोडौंको क्षति भएको बताए ।

कमला नदीमा बाढीको बहाब बढ्ेपछि नदी आसपासको क्षेत्रका स्थानीयहरुलाई प्रशासनले सर्तक रहन आग्रह गरेको छ । कमला नदी आसपासको सिरहा नगरपालिका र कल्याणपुर नगरपालिकाका स्थानीयहरुलाई कुनै बेला पनि को बाढी पस्ने सम्भावित क्षेत्रमा उच्च सर्तकता अपाउन प्रशासनले आग्रह गरेको हो । नेपाल प्रहरी र नेपाली सेनाले नदीको तल्लो तटीय क्षेत्रमा नजान माइकिंग गरिरहेको प्रजिअ कणेँलको भनाई छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑