सिरहा २ भदौ । सिरहाका लौकहा बोर्डरमा सुरक्षा कर्मिको चेक जाच गर्ने क्रममा एक जना हुण्डी कारोबारी पक्राउ गरि प्रहरीको नियन्त्रणमा। सिरहाका लौकहा बोर्डरमा सुरक्षा कर्मिको चेक जाच गर्ने क्रममा: एक जना हुण्डी कारोबारी पक्राउ गरि प्रहरीको नियन्त्रणमा।
पक्राउ पर्ने इन्डिया का हुन् पक्राउ पर्नेको साथबाट नगद २ लाख बरामद भएका छन् पक्राउ पर्नेलाइ म्याद थप गरि अनुसन्धान भैरहेको छ भने ईलाका प्रहरी कार्यालयका प्र.नि.उ. डा तपन कुमार दहालले जानकारी दिनु भयो।
