• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नयनपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण 

शम्भु चौधरी लाहान
    June 13, 2021  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लाहान ३० जेष्ट । सिरहा धनगढीमाई नगरपालिकाको नयनपुर अस्पताललाई शनिवार एक कार्यक्रम बिच कोभिड १९ स्वास्थय सामाग्रीहरु हस्तानतरण गरिएको छ ।
हेरसा नेपालको सहयोगमा कोभिड १९ होस्पिटल सहयोग ईन किड गिफट कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य सामाग्री अस्पताललाई सहयोग गरेको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै हेरसा नेपालको कोर्डिनेटर मो. जलालुलिदिनले कार्यक्रमको उदेश्य वारे प्रकाश पारेको थियो ।
कार्यक्रममा बोल्दै एच एच आर डि नेपालका निर्देशक जिवा पोखरेलले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

साथै हेरसा नेपालका निर्देशक डा. नसिम अहमदले आफ्नो मन्तव्य राख्दै भने । हामी कुनेै बाहिरका मान्छे छैनौ । हामी यहि जिल्लाका हौँ । अस्पताललाई चाहिने सामाग्री हामी पटक पटक दिने प्रयास गर्ने प्रतिबद्घता जनाउनुभयो ।
कार्यक्रम बिच सम्झौता कागजातमा हेरसा नेपालको तर्फबाट जिवा पोखरेल र धनगडीमाई नगरपलिकाको तर्फबाट नगर प्रमुख हरिनारायण चौधरीले हस्ताक्षर गरेको हो ।
कार्यक्रम नगर प्रमुख हरिनारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख आतिथ्यको आसनबाट नगर प्रमुख चौधरीले भने । सुतकेरी सेवामा नगरपालिका देखि वरियारपट्टि सम्मका मानिसहरु सेवा लिइरहेका छन् । यस अस्पताललाई राम्रोसंग संचालन गर्न विभिन्न सहयोगी हातहरु सहयोग गरिरहेका छन् । नगर प्रमुख चौधरीले अस्पतालको सेवा सुविधाको बारेमा समेत जानकारी दिए ।

कार्यक्रममा नगर स्वास्थ्य प्रमुख सुरैत चौधरीले स्वास्थ्य सामाग्री पाएपछि कसरी उपयोग गर्ने र कसरी सुरक्षित राख्ने ? यता तिर हामी सवैलाई लाग्नुपर्छ । यो हामी सवैको जिम्मेवारी हो ।
धनगढीमाई नगरपालिकाको तर्फबाट सहयोगी संस्थालाई सम्झना स्वरुप सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रम नयनपुर अस्पतालको संचालक समितिका संयोजक प्रकास योञ्जनको अध्यक्षतामा सम्मपन्न भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑