• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विराटनगरमा सुविधा सम्पन्न ठाकुर क्लनिक सञ्चालनमा

नेपाल पोस्ट दैनिक
    March 2, 2021  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदारसिरहा टाइम्स / लहान फाल्गुन १७ गते सोमबार। स्त्री तथा प्रसुतिरोग सेवा तथा शल्यक्रिया नर्सिङ होम , ल्याब , फार्मेसी , परिवार नियोजन , ई . सी . जी . सेवाका साथ मोरङको विराटनगर वडा नम्बर ७ गणेश मन्दिर नजदिकमा ठाकुर क्लनिक सञ्चालनमा आएको छ।

डा. आर. पी ठाकुर कन्सलटेन्ट तथा प्रसुति तथा स्त्रीरोग , डा. रोशन यादव वरिष्ठ हाडजोर्नी तथा बाथ तथा नशा , डा. रिभा किरण के. सी. एम.डि. वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञहरुद्वारा सेवा दिईरहेको छ। ५ बेडको सहितको उक्त क्लनिक अहिले सञ्चालनमा रहेको छ।

यो सँगै २४ सै घण्टा फार्मेसी सेवाका साथै उक्त क्लनिक शनिबार पनि दिउँसो सम्म खुल्ला रहने सुरेश सरदारले बताए । गत महिना देखि ठाकुर क्लनिक सञ्चालन आएकोमा अहिले प्रभावकारी रुपमा सेवा प्रवाह भईरहेको छ। स्थानीयहरुको कुनै प्रकारको सास्ती नहुने एक स्थानीयले भनेका थिए। उचित परिश्रम र मिहिनेत गरी सर्वसाधारणको सेवा गर्ने यस क्लनिकका डाक्टरहरुको भनाइ रहेको छ।

22 बर्ष अगाडि देखि संचालित छ। र यसमा थप अब सेवा हरुमा :1)बिरामी जाच १)स्त्री तथा प्रसुती रोग सम्बन्धि सम्पुर्ण सेवा २)हार्ड जोर्नी तथा नशा रोग विशेषज्ञ ३)फिजिसियन सेवा ४)फार्मेसी सेवा ५)ल्याव सेवा ६)x-ray सेवा ७)ECG सेवा ८)भेन तथा एम्बुलेन्स सेवा ९)भिडियो X-Ray sewa १०)अन्य थप सुबिधा सहित

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
  • एक दिने राष्ट्रिय खोप अभिमुखिकरण
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑