• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सरस्वती साना किसान सहकारी संस्था लि.को सातौं औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल पोस्ट दैनिक
    January 27, 2021  मा प्रकाशित

Spread the love
      

रोहित कुमार मण्डल सप्तरी,( मल्हनियाँ ),१३ माघ । “दिगो विकास लक्ष्य प्राप्तीका लागी सहकारी” मूल नाराका साथ सप्तरीको बलान बिहुल गाँउपालिका –१ मल्हनियाँ स्थित रहेको सरस्वती साना किसान सहकारी संस्था लि.को सातौ वार्षिक सधारण सभा एक कार्यक्रम बिच सम्पन्न भएको छ ।

सरस्वती साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष राम कुमार यादवको सभाअध्यक्षतामा भएको सो सातौ औं सधारण सभामा सरस्वती साना किसान सहकारी संस्था लि.का प्रबन्धक बिवेक कुमार चौधरीले आर्थिक वर्ष ०७६/७७ को १ करोड ७८ लाख ७५ हजार ३ सय ६१ रुपैयाको आय व्यय प्रस्तुत गरेका छन भने क्रृण लगानी तर्फ १ करोड ३४ लाख ४१ हजार ८ सय २९ रुपैयाँ तथा आम्दानी तर्फ १५ लाख २७ हजार ४ सय ८३ तथा खर्च तर्फ ११ लाख ८६ हजार ६ सय ३१ रुपैयाको बजेट प्रस्तुत गरेका थिए ।

०७६÷७७ को सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने –सबैको सहयोगको अपेक्षता तथा निस्वार्थ सहयोगका कारण सानो समयमा सहकारीले सबैको मन जितन सफल भएको प्रशंसा गर्दै भने अगामी दिनमा यहाँहरुको साथ र सहयोगको अपेक्षा राख्दै संस्थाले दुध सकलगन, तथा दुध प्रसोधन, किसान सकलन केन्द्र स्थापना, तथा गोदाम भवनको निर्माण गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो । सहकारीले हाल सम्म ३ लाख ८६ हजार ६ सय ३१ रुपैया नाफा रहेको सभामा सरस्वती साना किसान सहकारी संस्था लि.का अध्यक्ष यादवले जानकारी दिनुभयो ।

बलान बिहुल गाँउपालिका अध्यक्ष दयानन्द गोइतको प्रमुख आथित्यतामा भएको सातौ औं वार्षिक सधारण सभामा सभालाई सम्बोधन गर्दै अध्यक्ष गोइतले सात वर्ष अघि ३३ सेयर सदस्यले ३० हजारबाट स्थापना गरेको सहकारी सानो अवधिमा ठुलो प्रगति गरेमामा शुभकामना दिदै उनले भने – गाँउ पालिकाबाट हुने सबै खाले सहयोग गर्न गाँउ पालिका सदैव तयार रहेको उहाँले प्रतिवद्धता व्यतm गर्नुभयो । सभामा बलान बिहुल गाउ पालिकाका समाजसेवी तथा सरस्वती साना किसान कृषि सहकारी संस्था लि.का लेखा समिती संयोजक दिगम्बर यादवले कार्यक्रम संचालन गरेका थिए । सभामा सरस्वती साना किसान कृषि सहकारी संस्था लि.का घुरण राम, बलान बिहुल गाँउ पालिका १ का वडा अध्यक्ष बैजनाथ यादव, गायतका व्यतिmहरुले सहकारीको सहितको बारेमा आ आप्mना मन्त्वय राखेका थिए भने सरस्वती साना किसान कृषि सहकारी संस्था लि.का लेखा समितीका सदस्य सत्यण सिया कुमारी मण्डलले स्वागत मन्तव्य राखेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
  • लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
  • राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
  • तीन महिना देखि तलव नपाएको भन्दै ईलाका प्रशासन कार्यलय लहान मार्फत ज्ञापन पत्र
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑