• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मुस्लिम अगुवा अकरम पठान लगायत अन्य द्वारा प्रदेश सरकारलाई अब्दुल्लाह शव प्रकरणबारे ध्यानाकर्षण

नेपाल पोस्ट दैनिक
    September 2, 2020  मा प्रकाशित

Spread the love
      

वुटवल, भाद्र, १७ गते।अब्दुल्लाह होटल बुटवलका संचालक तौहीद अंसारीको कोरोना पोजिटिभका मृत्यु भए पश्चात परिवारलाई शव न बुझाएको कारण समुदायमा आक्रोश र संका उतपन्न भएको थियो । हिजो भदौ १५ गते आदिल टाइम्स ले उक्त समाचार सम्प्रेषण गरे लगत्तै मुस्लिम अगुवाहरूको साथै सर्वसाधारण अन्य धर्मावलम्बीमा समेत अन्याय तथा ज्यादती भएको आवाज लाई समेटेर आज प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसी समक्ष गम्भीर ध्यानाकर्षण गराएका छन् । मुस्लिम अगुवाहरूको टोलीले आज सामूहिक रुपमा प्रदेश सरकार लाई भेटका छन । टोलीले तौहीद अंसारी को शव घरपरिवार लाई न दिनु को साथै मृतक लाई समुदायको परम्परा अनुसार अंत्येष्टि गर्न पाउने अधिकार बाट समेत बंचित गरेको प्रदेश सरकारको कार्य प्रति विरोध गरेको छन । नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय सदस्य सिराज फ़ारुकीले प्रदेश सरकारले पनि गलती भएको स्वीकार गर्दै आईन्दा यस्तो न हुने विश्वास व्यक्त गरेको जानकारी दिए।प्रदेश सरकार मंत्रिपरिषद को मिती २०७७ जेष्ठ ३० गतेको (Covid-19) कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी कार्यविधि २०७७”निर्णयमा शव को अन्तिम संस्कार सम्बन्धित समुदायको जातिय तथा सामुदायिक मूल्य मान्यताको ख्याल गरि घरपरिवार सँग समन्वय गरेर अंत्येष्टि गर्ने निर्णय रहेको छ।
प्रदेश सरकार द्वारा गठित व्यवस्थापन कार्यविधि अनुसार हरेक मृतक व्यक्तिको शवलाई निर्णय बमोजिम व्यवहार गर्न गराउने कुरा प्रति हाम्रो मांग रहेको तत्कालीन समाजवादी फोरम पार्टीका प्रदेश प्रवक्ता अकरम पठान ले बताए। प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मशहूद खां नेपाली अनुसार छिटो नै आफूहरू मुख्यमंत्री सङ्ग भेटनुको साथै जिल्ला प्रशासन बारे आगामी दिनमा यस्तो घटना हुन न दिन सचेत गराउने कार्य हुने छ भन्ने जानकारी समेत दिनु भए।
आज भदौ १६ गते आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसी सङ्ग भेटने टोलीमा नेपाली कांग्रेस निकट मुस्लिम संघका उपाध्यक्ष अकील मियां , राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अल्कुफि लगायत दर्जनौं
नेताहरूको उपस्थिति थियो ।सभार आदिल टाइमस।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    • पछिल्ला
    • लोकप्रिय
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑