• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मनकारी युवा राजुदिन बाबुले ब्यक्तीगत खर्चमा ६० बिपन परिवार लाई बाडे राहत 

नेपाल पोस्ट दैनिक
    September 1, 2020  मा प्रकाशित

Spread the love
      

वीरगंज सम्बाादाता १४ भदौ। पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नम्बर ८ पानी ट्यांकी टोलका युवा नेता तथा समाजसेबी राजुदिन बाबुले तीन तहका सरकारले नगरेको काम राजुदिनले गरेका छन्।
कोरोना भाईरसका कारण जारी गरिएको लक डाउनका कारण प्रभावित अति बिपिन्न समुदाय र दैनिक ज्यालादारी गर्नेहरुलाई सो राहत समाजिक दुरी कायम गर्दै बितरण गर्नुभएको हो ।
राहत सामाग्रीमा प्रत्येक घरपरिवारलाई चामल, दाल, नुन, आलु तेल, साबुन र सोवाबिन आदि खाद्यान्न समाग्री वितरण गरका छन्।
यस्तो अवस्थामा कुनै पनि सरकारले गरिब विपन्न तथा दैनिक ज्यालादारी मजदुरी गर्ने लाई ध्यान नदिएपछि म आफ्नो तर्फबाट यस्तो सहयोग गरेको युवा नेता तथा समाजसेवी राजुदिन बाबुले बताए । वडावासीहरुको अवस्था दयनिय भएको र वडा अध्यक्षले ध्यान नदिएकोमा आफ्नो तर्फबाट वितरण गर्न लागेको हो । यो कार्य त नगरपालिकाले ध्यान दिनुपर्ने हो तर लापरवाहीले गर्दा जनता मारमा परेका छन् । कोरोना भाइरसको कारण निरन्तर निषेधाज्ञा थप तथा कडा हुँदै गइ रहेकोले सो कार्यमा आफनो रुचिले वितरण गरिएको समाजसेवी राजुदिनले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑