• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जिल्ला सरकारी वकिल कार्यालय कैलालीको नयाँ भवनको उद्वघाटन,

नेपाल पोस्ट दैनिक
    August 23, 2020  मा प्रकाशित

Spread the love
      

उत्तम कुमार थापा, बझाङ 
७ भदौ –  जिल्ला सरकारी वकिल कार्यालय कैलालीको नवनिर्मित भवनकाे उद्वघाटन भएको छ । आज एक कार्यक्रमका विच कैलालीमा रहेको सरकारी वकिल कार्यालयकाे १२ काेठे भवनकाे उद्वघाटन भएको हाे ।

अहिले सम्मकै पहिलाे पटक अनलाइन बाट ११ वटा कार्यालयकाे माननीय माहान्यायधिवक्ता श्री अग्नि प्रशाद खरेलले अनलाइन भिडियो कनफरेन्स मार्फत गर्नुभएको कैलाली जिल्ला न्यायाधिवक्ता बिष्नु प्रशाद पाैडेलले जानकारी दिनुभएको हाे । कैलाली जिल्लामा ठेकेदार कम्पनीले ठेक्का लिएकाे सरकारी वकिल कार्यालयकाे १६ काेठे भवन विगत ६ महिना अगाडि नै सम्पन्न भएको हाे भने अाज उद्वघाटन गर्दै दिप प्रज्वलन गरेर खुसियाली बनाएको स्राेतकाे भनाइ छ ।

काेभिड १९ अर्थात काेरना कहरले गर्दा अनलाइन बाट कार्यालयकाे उद्वघाटन गर्नुपरेको बताउदै सबै सहयाेगि मनहरुलाई धन्यवाद व्याक्त गर्नुभएको थियाे । उनले नयाँ भवनमा अब कर्मचारीलाई काम गर्न सजिलाे हुने बताउदै एकै दिन ११ कार्यालयकाे उद्वघाट गर्ने अवसर पाउँदा अत्यन्तै खुसि भएको दावी गरेका हुन । समयमै काम सम्पन्न भएको कार्यालय भने साडे दुई तलाकाे रहेकाे छ । ठेक्का पाएकाे निमार्ण कम्पनी सँग मिती २०७५/५/५ मा सम्झौता भएको थियाे भने मिति २०७७/५/२० सम्म सम्पन्न गरिसक्ने भनेकाे थियाे तर कम्पनीले ६ महिना अगाडि सम्पन्न गर्दा अत्यन्तै खुसि छाएको हाे । अाज उद्वघाटन समारोहमा सरकारी वकिल कार्यालयका सम्पुर्ण कर्मचारी ,सराेकारवालाहरुकाे उपस्थिति रहेको स्राेतले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑