• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

धुलिखेल अस्पतालमा कोरोना भाइरस परिक्षण शुरु,पहिलो दिन ११ जनाको कोरोना परीक्षण

पुष्कर खड्का
    April 7, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौं  २५ चैत। काभ्रे जिल्लामा रहेको धुलिखेल अस्पतालमा कोरोना भाइरस परिक्षण शुरु भएको छ । आज पहिलो दिन ११ जनाको स्वाब परिक्षण गरेको छ । धुलिखेल अस्पतालले कोरोना भाइरस परीक्षण सुरु गरेको दिन नै ११ जनाको स्वाब परीक्षण गरेको हो । स्वाब परिक्षण केही धुलिखेलमा क्वारेनटाइन, केही मण्डनदेउपुरमा क्वारेनटाइन र केही विदेशबाट आई सेल्फ क्वारेनटाइनमा बसेका व्यक्तिहरूको कोरोना संक्रमण परीक्षणका लागि स्वाब निकालिएको जिल्ला स्वास्थ्य कार्यालय, काभ्रे प्रमुख नरेन्द्र कुमार झाले जानकारी दिएका छन् । परिक्षण गरेको तीन–चार घन्टामै रिपोर्ट आउने भएपनि स्वास्थ्य मन्त्रालयमा पठाएर कोरोना संंक्रमण पाएमा मन्त्रालयले नै सार्वजनिक गर्ने प्रमुख डा. झाले जानकारी दिए ।

परिक्षण हप्तामा दुई दिन

कोरोना संक्रमण परीक्षण हप्तामा दुई दिन मात्र गर्ने अस्पतालले जनाएको छ । प्रत्येक हप्ताको आइतबार र बुधबार मात्र परीक्षण गर्ने छ । डा. झाले भने,‘हाललाई शंका लागेको व्यक्ति कम भएकाले हप्तामा दुई दिन मात्र परीक्षणको लागि छुट्याएको हो । धुलिखेल अस्पतामा एक दिनमा ९० जनासम्मको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको अस्पतालले जनाएको छ । कोरोना भाइरस परीक्षण सेवालाई उपत्यकाबाहिर पनि सञ्चालन गर्ने सरकारको निर्णय अनुसार धुलिखेल अस्पतालमा परिक्षण गर्ने निर्णय गरेको थियो । अन्य स्थानमा पहिले नै परीक्षण सुरु गरे पनि धुलिखेल अस्पतालमा भने किट उपलब्ध नभएकाले सुरु हुन सकेको थिएन । धुलिखेल अस्पताललाई शुक्रबार मात्र टेस्ट किट उपलब्ध भएपछि आइतबारबाट कोरोना भाइरस परीक्षण सुरु गरेका छौं ।’ डा. झाले भने,‘धुलिखेल अस्पतालको विशेष सक्रियतामा किट ल्याउन सफल भएका हौं ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑