• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दुई भन्दा बढि व्यक्ति एक ठाउँमा खाडा भएर समान खरिद गरेमा कानुन अनुसारकाे कर्वाई हुने – गाैशाला ईलाका प्रहरीकाे चेतावनि

नरेन्द्र महतो गौशाला
    April 7, 2020  मा प्रकाशित

Spread the love
      

गौशाला २५ चैत।काेभिड १९ लाई मध्य नजर गर्दै सरकारले तेस्राे पटक साेमवार लक डाउनकाे अवधि वैशाख तीन गते सम्म बढाए पछि महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेका गाैशाला लगायत अासपासमा रहेका वजार,चाैक,चाैडहामा मंगलवार देखि विशेष कडाई गरिएकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षक प्रकाश रेग्मीले एक सुचना प्रकासित गरि जनाईएका छन ।

उपभाेक्ताहरुकाे विशेष ध्यान राखि खध्यान पसल सात बजे देखि दस बजे सम्स खा्ेल्न लागि छुट दिएकाे छ । याे राेग एक व्यक्ति बाट अर्काे व्यक्तिमा श्वास प्रस्वास द्वारा सर्ने भएकाेले र भिड भाड हुने ठाउँमा सर्ने संभावना बढि भएकाेले कडाई गरिएकाे छ।

अब देखि उपभाेग्य बस्तुहरु जस्तै तरकारीहरु एक ठाउँमा भेला भएर खरीद विक्रिमा राेक लगाईएकाे छ ,यदि खरीद विक्रि गर्नु परेमा साईकल,बैल गाडा,टेम्पु लगायतमा राखेर घुमेर विक्रि वितरण गर्न सकिन्छ तर मानिसकाे भिड हुने ठाउँमा पुर्ण रुपले प्रतिबन्ध लगाईएकाे छ र समान खरीद गर्नु परेमा दुई व्यक्ति भन्दा बढि मानिस जम्मा हुन सक्दिैन र साथै माेटरसाईकल अति अाबश्यक बाहेक जथाभावि रुपमा चलाएमा राेक लगाइएकाे छ ।

यदि यसकाे वेवस्ता गरेमा प्रहरीले वल प्रयाेग गर्ने सकिने र कानुन अनुसार कर्वाई गरिने रेग्मीले सुचनामा उलेख गरेका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑