• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गौशाला वजारमा हेल्मेटमा कडाई

नेपाल पोस्ट दैनिक
    January 26, 2020  मा प्रकाशित

Spread the love
      

नरेन्द्र महतो गौशाला १२ माघ ।  देशका विभिन्न भागहरुमा सवारी दुर्घटना अत्यधिक वढेको कारण महोत्तरी जिल्लाको गौशाला नगरपालिका स्थित वजार क्षेत्रमा हेल्मेटमा कडाई गरेको छ ।

मोटर साईकल चालकले विना हेल्मेट लगाएर गाडि चलाए पछि दुर्घटनामा ज्यान जाने भएकोले हेल्मेट लगाए पछि ज्यान बाँचन सकिन्छ भने उदेशयले हेल्मेट नलगाउनेहरु माथि काडा कडाई गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए।

हेल्मेटमा कडाई गरे पछि उहाँहरुको आमा बुआलाई जानकारि होस कि हेल्मेट नलगाए पछि दुर्घटना भएमा ज्यान पनि जान सकिन्छ र आ आफ्नो छोरा छोरीलाई सम्झाउन सकोस भने उदेश्यले कडाई गरिएको छ। मोटरसाईकलमा तीन जना व्यक्ति बस्ने तर हेल्मेट नलगाएकाहरुलाई झन कडाई गर्ने छन ।

दिन प्रति दिन वजारमा मोटरसाईकलको चाप बढदै गईरहे पनि हेल्मेट नलगाउने प्रवृति बढेको कारण मोटर साईकल चालकलाई सुरक्षाको लागि हेल्मेटमा कडाई गरेका छन । मोटरसाईकललाई मात्र होईन तीन पांग्रा टेम्पुलाई पनि क्षमता भन्दा वढि यात्रु बसाएमा टेम्पु चालकलाई कर्वाई गर्ने छन ।

मानिसको जिउ धनको रक्षा गर्नु सुरक्षा कर्मीहरु सब भन्दा वढि कर्तव्य भएकोले गौशाला वजार क्षेत्रमा धेरै दिन देखि हेल्मेट लगाउन प्रचार प्रसार गराईए पनि कुनै सुधार नआएको कारण ट्रफिक प्रहरी लगाएर कडाई गरिएको रेग्मीले जनाएका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑