• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको कर्जनहामा आगोमा जलेर एक बालिकाको ज्यान गयो

महेश सिंह
    January 24, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह १० माघ सिरहा – सिरहाको कर्जन्हा नगरपालिका ४ बस्तिपुरमा आगोमा जलेर १३ बर्शिय बालिकाको ज्यान गएको समाज बादी पार्टीको युवा नेता कुशेश्वर साह, पजियारले जानकारी दिनुभयो ।

बिहिवार राती १ एक बजेको समयमा बिधुतको तार सरट भइ आगो लगेको प्रहरीको अनुमान छ् । मृत्युु हुनेमा चुन चुन भनीने बर्ष १३ कि सोनाली नायक कि आगोमा जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा आशा नायक की छोरी हुन । आशाको श्रीमान दुई बर्ष अगाडि देखी आफ्नो पुरानो घर धनुषाको सबैला नगरपालीकामा बस्दै आएको स्थानीयहरुको भनाइ छ ।

आशाले आफ्नो श्रीमान् संग दुई बर्ष अगाडि सम्बन्ध बिछेदको मुद्दा सिरहा जिल्ला अदालतबाट आशाले   जितेका थिए । आशाको एक्लो छोरी लिए श्रीमान संग छुट्टै अलग भइ दुई बर्ष अगाडि देखी सिरहाको कर्जन्हा नगरपालीका ४ बस्तीपुरमा बस्दै आईकी छिन । आगलागि बाट घरमा रहेको अनपात लत्ताकपडा न जलेको मानवीय छेती मात्र भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताए ।

आमा र छोरी घरमा सुतिरहेको बेला अचानक बिधुतको तार सरट भइ आगलगि भएको थियो । आगलगिबाट चोरी सोनालीको ज्यान गएको र आमा भागन सफल भएको छ । आमा लाई समान्य आगोले पोलेको र स्थानीय फुल कुमारी मेमोरियल अस्पतालमा उपचार भई रहेको छ भने सब लाई पोस्ट मारटमको लागि लहान अस्पतालमा ल्याएको अस्पताल स्रोतले जानकारी दिनु भयो ।

गाउँ ले हरुको भनाइ अनुसार मृतको आमा आशाले परको पुरुष संग शारीरिक सम्बन्ध गासिएको गाउँमा व्यापक हल्ला रहेको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑