• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अतिक्रमन गरि घर टहरा बनाउनेलाई निगौल गाई गौशालाले दिए अल्टिमेटम

नेपाल पोस्ट दैनिक
    January 24, 2020  मा प्रकाशित

Spread the love
      

नरेन्द्र महतो गौशाला  माघ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका अन्तर्गत रहेको निगौल गाई गौशालाको जग्गामा अतिक्रमन गरेर घर, टहरा बनाईएकोहरुलाई हटाउनको लागि निगौल गाई गौशाला व्यवस्थापन कार्यालयले अल्टिमेटम दिएका छन।

गत वर्ष देखि पटक पटक अल्टिमेटम दिएको भए पनि अटेर गरेर बसेको कारण पुनः घर, टहरा हटाउन ३५ दिने अल्टिमेटम दिएको निगौल गाई गौशाला कार्यालका प्रमुख राधेश्याम खनालले जनाए । वडा न. ५ स्थित गौशाला वजार क्षेत्रमा रहेका जग्गामा अनाधिकृत रुपमा अतिक्रमण गरि घर, टहरा निर्माण गरिएका ३० जना घर धनिलाई मिति २०७३ साल ५ महिना ५ गते मिति २०७५ साल ७ महिना ११ गतेमा सम्बन्धित व्यक्तिहरुलाई घर, टहरा भत्काउन पत्राचार गरिएको थियो र त्यस पछि पटक पटक जानकारि गराए पनि कुनै ध्यान नदिएको कारण बाध्य भएर अल्टिमेटम दिनु परेको खनालले जनाए ।

भारतका विहार राज्यमा पर्ने दरभंगा महराजले नेपाल सरकारलाई धेरै दिन पहिला अनुदानमा गाई सहित जग्गा दानमा दिएका थिए । पहिला यो कार्यालय नेपाल सरकारको गृह मंत्रलाय अन्तर्गतका जिल्ला अधिकारी ९ सि. डि. ओ. को मातहथमा रहेका थिए तर वि. स. २०७३ साल देखि नेपाल सरकारले सहकारी विकास वोर्डको अधिनमा राखेर नियमित काम काज गर्दै आाईरहेको छ ।

यो घर, टहरा र अतिक्रमन गरेको जग्गा खालि गराउन नगरपालिका सहित स्थानिय, वुद्धिजिवी व्यापारी लगायत सम्पुर्ण राजनितीक क्रमिहरुको सहयोगको आबश्यकता रहेको छ ।

यो कार्य कुनै खराव नियतले नगरेको तर सरकारी जग्गामा कसैले अतिक्रमन गरेर घर,टहरा बनाउन नहुने खनालले बताए । यदि उक्त समय भित्र पनि घर टहरा भत्काई नलगेमा प्रचलित कानुन बमोजिम कारवाही गरिने उनले चेतावनि दिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑