• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा सुरक्षित गर्भपतनका लागि संचारकर्मी संग अन्तरकृया

नेपाल पोस्ट दैनिक
    January 22, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह ७ माघ सिरहा – सिरहाको लहानमा एक दिने सुरछित गर्भपतन सम्बन्धिसंन्चारकर्मीहरुसंग अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिरहा र जिल्ला जन स्वास्थ कार्यालय सिरहाको आयोजना र नेपाल पत्रकार महासंघ सिरहाको समन्वय र आईपास नेपालको सहकार्यमा कार्यक्रम भएको थियो ।

अधिकारिक रूपमा जनसमुदायमा सुचित गर्न महिलाहरुमा सुरछित गर्भपतनको सहि सल्लाह सुझाव दिने उदेश्यले यो कार्यक्रमको आयोजना गरेको हो । असुरक्षित गर्भपतनबाट महिलाहरुमा कस्तो किसिमको असर पार्द छ । कार्यक्रम नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्वर गुप्ताको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतीथि जिल्ला समन्वय समिती सिरहाको संयोजक रामचन्द्र ठाकुर ले गर्भपतन अबस्थालाई समाजमा नकारात्मक संदेशहरु लिने गर्ने गरेको देखीन्छ नकारात्मक अबधारणाहरु समाजमा फैलिएको छ्। यसलाई कसरी समाजमा सचियाउने तेतातिर हामीसबै सचेत नागरिकको काम हो भने बताए ।

आईपास नेपालले २००२ साल देखी गर्भपतन सम्बन्धि काम गरेको पिताम्बर सिग्देल ले बताए। बिश्वमा २ करोड ५० लाख महिलाहरुले गर्भपतन गराउने गरेको एक तथ्यांकले बताउँछ । नेपालमा ३ लाख महिलाले गर्भपतन गराउने गरेको पाईन्छ ।आईपास नेपालले नेपालको १९ जिल्लामा काम गरिरहेको अबस्था छ ।

नेपाल सरकारले ४ चार किशिमको औषधी सुरछित गर्भपतन गराउन मान्यता दिएको छ । अधिकारिक रूपमा जनसमुदायमा सुचित गर्न महिलाहरुमा सुरछित गर्भपतनको सहि सल्लाह सुझाव दिने उदेश्यले यो कार्यक्रमको आयोजना गरेको हो । असुरक्षित गर्भपतनबाट महिलाहरुमा कस्तो किसिमको असर पार्द छ ।

जिल्ला जनस्वास्थ कार्यालयको प्रमुख कृष्ण देब यादव ले हाम्रो समाज जुन महिलामा लाल्छ्ना , भर्म र तथ्य भाषा प्रयोगका लागी सुझाव र हामी एउटा रणनीति बनाए अगाडि बढनु पर्छ , परिवार नियोजनको सेवा राम्रो गर्नु पर्छ र समाजमा सचेतना र जनचेतना फैलाउनु जरुरी देखीएको बताए । अब हामी जिल्ला प्रहरी कार्यालय र १७ वटा स्थानीय तहमा पहल कदमीको सरुवात गर्ने गरेको बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
  • लहान प्यारागन स्कूलले भव्य मनाउँदै सरस्वती पूजा
  • फाउन्डेसनको प्रभावकारी अभियान, एक वर्षमा उल्लेखनीय सामाजिक योगदान
  • मधेश प्रदेशको भाषा विधेयकमा थारू समुदायको असन्तोष, आन्दोलनको चेतावनी
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑