रामजनम राय यादवको गोठमा लागेको आगो मेहिलालको गोठमा समेत फैलिएपछि दुबै जनाको गोठ जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीबासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइन खबरबाट
