• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जोगवनी नाका बन्द आयात मात्रै नभई निर्यातमा पनि समस्या

नेपाल पोस्ट दैनिक
    January 20, 2020  मा प्रकाशित

Spread the love
      

विराटनगर ६ माघ । गत पुस २५ गतेबाट पुल मर्मत गर्ने भन्दै भारतले जोगवनी नाका बन्द गरेपछि आयात मात्रै नभई निर्यातमा पनि समस्या भएको छ । नेपाली उद्योगले उत्पादन गरेका वस्तु भारतसहित तेस्रो मुलुकमा निकासी गर्न नपाएको उद्योगी बताउँछन् ।

‘आयातमा त धेरै झण्झट खेप्नु परेको छ, भारतबाट सामान ल्याउन पाएको छैन, ‘विराटनगरका उद्योगी अमित शारडाले भने,’ पहिलेको कच्चा पदार्थबाट उत्पादीत सामान पनि बिक्री गर्न नपाइ गोदाम गरेर राख्नु परेको छ ।’ जुटबाट उत्पादित सामान सहित तेललगायतका तयारी वस्तु विराटनगर भन्सार हुँदै जोगवनी नाकाबाट भारत निर्यात हुन्छ।

मोरङ-सुनसरी औद्योगीक क्षेत्रमा खुलेका उद्योगको उत्पादन नेपालसहित भारतीय बजारमा पुग्छ । त्यसमा पनि जुटबाट उत्पादन गरेका सबै वस्तु भारत निकासी गर्दै आएको व्यवसायी बताउँछन् । पुल मर्मत पूर्व ल्याएका कच्चा पदार्थबाट उत्पादन भएर भारत निकासी गर्ने अधिकांश वस्तु गोदाम गरेको र पुल सञ्चालन भएपछि निर्यात गर्ने तयारीमा रहेको विपिन काबरा बताउँछन् ।

‘हाम्रो तेल उद्योगमा त धेरै समस्या थपिएको छ, भारतको नीतिले पाम तेल त रोक्यो नै अन्य सामान पनि निकासी गर्न पाएका छैनौँ, उद्योगी काबाराले भने, ‘पुलको विकल्प नेपाल सरकारले नखोज्दा र भारतले अन्य स्थानबाट निकासीमा अनुमति नदिँदा उत्पादित सामान बेच्च पाइएन ।’

भारतले पुल मर्मत सुरु गरेर आयात निर्यातमा जोगवनीको बाटो बन्द गरे पनि अन्य नाकाबाट रि-रुट नदिँदा आयात निर्यात दुबै प्रभावित बनेको हो । भारत बाहेक तेस्रो मुलुकबाट आयातित सामानलाई मात्रै अन्य नाकाका लागि अनुमति दिए पनि निर्यातमा अर्को नाका हुँदै मीरगञ्ज पुल पारीको क्षेत्रमा पुग्न भारतको अनुमती छैन । अन्नपुर्ण पोष्टबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑