• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

रेडियो समादको १२ औं बार्शिक उत्सब सम्पन्न

 महेश सिंह
    January 18, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह लहान ४  माघ  – सिरहाको लहान नगरपालिका १ कृष्णटोल स्थित २०६३ सालमा दर्ता भई २०६४ सालमा रेडियो समाद ले आफ्नो प्रसारण सुरु गरेका थिए । रेडियो समाद ले शनिबार १२ औं बर्ष पुरा गरि १३ औं बर्षमा सफलता पुर्वक प्रवेश गरेको उपलक्ष्यमा केक काटेर शनिबार उत्सब मनाएको छ ।

प्रकृतिका साथीहरूदुवारा संचालित रहेको रेडियो समाद १०२.६ मेगार्हजले प्रसारण गरेको गित संगित , सूचना , समाचारले रेडियोको कोभरेज एरियामा स्रोता बर्गमा आफ्नो छुट्टै विशेषता बोकि पाँच भाषा भाशि मधे माईथली ,थारु , नेपाली ,हिन्दी ,भोजपुरी लगायतका भाषाको गित सगितको माधयम बाट मनोरञ्जन प्रदान गर्ने गरेको प्रकृतिका साथीहरुका कोसाअध्यक्ष तारिणी चौधरीले बताए । प्रकृतिका साथीहरूका अध्यक्ष शिया राम चौधरीले केक काटेर उत्सब मनाएका थिए ।

समाद एफ. एम को स्टेशन म्यानेजर रामान्द चौधरीले फोन मार्फद कार्यक्रममा रेडियोको प्रगति र प्रसारण छ्मता बिस्तार बारे प्रकाश् पारेका थिए । सिरहा र सप्तरी जिल्लाको पहिलो रेडियोको रूपमा स्थापना भएको रेडियो हो। उक्त रेडियोले सिरहा ,सप्तरी ,उदयपुर , सिन्दुली धनुषा, छिमेकि मुलुक भारतका बिहार राजय लगायतकाका जिल्लाहरुमा चर्छित रहेको स्रोताहरुको भनाई छ। यो रेडियो अन्लाईन मार्फद देश बिदेशमा रहेका अधिकान्स नेपालीहरुको समेत मनजितन सफल भएको संत चौधरीले बताए ।

कार्यक्रममा रेडियोको समाचार बाचक महेश सिंह , शम्भु चौधरी , अनुभक्त चौधरी, अनिल चौधरी कार्यक्रम तर्फ सचिता सिंह थारु , गिता खडका , बिजय महतो , प्राविधिक तर्फ प्रदीप चौधरी,रितिक चौधरी लगायतका रेडियो कर्मीहरुको सहभागीता रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑