• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

डिएसपी खत्रीको रणनीती , सर्वसाधारणलाई दुःख , तस्करलाई सुःख

नेपाल पोस्ट दैनिक
    January 18, 2020  मा प्रकाशित

Spread the love
      

आरोहण शाह वीरगञ्ज ४ माघ । प्रदेश नं २ का सशस्त्र प्रहरी प्रमुख डिआईजी राजु अर्यालले बिहिवर पर्साको सिमावर्ती भिस्वा नाका लाई निरिक्षण गर्नुको साथै भारतिय सिमावर्ती सिकटा एसएसबीका मेजर संग अपराध र तस्करी चोरी निकासी नियन्त्रण सम्बन्धमा कुराकानी गर्नु भएको थियो ।

सिमावर्ती नाका बाट हुने अपराधी गतीबिधी र चोरी तस्करीको नियन्त्रणमा दुईटै देश का प्रहरी प्रसाशनको मिलेर नियन्त्रण गर्न मातहतका सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट हरुलाई निर्देशन दिनु भएको थियोे । तर सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ हेडक्वाटर राजस्व तथा गस्ती सुरक्षा गुल्मबाट गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले डिआईजी अर्यालको निर्देशनलाई अटेर गदै रातभरी वीरगञ्ंज भन्सार क्षेत्रबाट तस्करीको लाइन खोलेका छन् ।

शसस्त्र प्रहरीले समेत जिल्लामा तस्करीमा नयां कृतिमान कायम गर्ने गरि तस्करीको लागि सबै बाटो खुला गरिदिएको समाचार प्राप्त हुन आएको छ । भन्सार क्षेत्रका नाकामा खटिएका शसस्त्र प्रहरी प्रमुखले माथि सम्म रकम बुझाउनुपर्छ भन्दै तस्करीको लाइन दिएको गरेको एक जना तस्करले बताए ।
रक्सौल नाकाबाट बीरगंञ्ज प्रबेश गर्दा चोरी तस्करी नियन्त्रण हुन दर्जनौंको संख्यामा सशस्त्रका बिभिन्न दर्जाका प्रहरी खटिएको हुन्छ तर उनीहरु रकम उठाउनमै केन्द्रीत रहेको देखिन्छ । वीरगञ्ज निवासी अमित गुप्ताले घरायसी प्रयोगका लागी ल्याइरहेको ४ हजार मुल्य बाराबाको उपभोग्य खाद्य समाग्रीलाई रोक्ने र रकम माग गर्ने नदिएपछि समान्य जफ्त गरेको थियो । योत एउटा पत्र मात्र हुन दैनिक सर्वसाधारणले समान्य घरायसी काम काजको लागि लिएर आएको समान्य जफ्त गर्ने गरेको छ । थोरै थोरै समान्य जफ्त गरी १ ,२ दिन पछि धेरै समानहरु बरामद भएको प्रेस विज्ञप्तीबाट सर्वजनिक गर्ने गरेको छन् ।
सशस्त्र प्रहरीकै सहयोगमा इनर्वा, छपकैया, भकुवा, पिपरपाती, भिषुवा, जानकीटोला, अमरपट्टी, धोरे, अलौ, र वीरगञ्ज भन्सारकै मुख्य गेटबाटै दैनिक रुपमा करोडौं मूल्यको राजस्व छलीका समाज ओसार पोसार तिब्र गतिमा भईरहेको छ । नाका बाट दिनहु भारत बाट सर्टिड्ड सुर्टिड्डका कपडा, हार्डवेयरका पार्ट पुर्जा, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा, भारतिय चामल साईकल, मोटरसाईकल, अटो—रिक्सा, टाड्डा मार्फत सिमामा खटेका सशस्त्र प्रहरीहरुको मिलेमतोमा नेपाल तर्फ भित्रियाईरहेका छन भने, नेपाल बाट सोही नाका हुदै मरिच, केराउ व्यापक मात्रामा भारत तर्फ तस्करी गरिरहेका छन ।

तस्करहरुले वीरगञ्ंज भन्सार क्षेत्र ,नगवा, ईर्नवा , भकुवा, छपकैया नाकाबाट हुने तस्करीको महिनावारी सशस्त्र प्रहरी बल नम्बर १४ हेडक्वाटर राजस्व तथा गस्ती टोलीका प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीलाइ बुझाउने गरेकोे एक जना तस्करले बताए । सशस्त्र प्रहरीहरुकै संरक्षणमा नेपाल सरकारको राजश्व चुहावट गरी चोरी पैठारी तस्करी बढन थालेको छ । पर्सा जिल्लामा तस्करी गतिविधी बढदै गऐ पछि मुलुककै प्रमुख नाकाको रुपमा रहेको वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलनमा अप्रत्याशित गिरावट आएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑