• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा बसपार्क सञ्चालन

नेपाल पोस्ट दैनिक
    January 18, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह , ३ माघ सिरहा – सिरहाको लहान नगरपालिका १ सिङ्गराही स्थित नवनिर्मीत लहान वसपार्क आज एक कार्यक्र विच वसपार्कलाई उदघाटन गरि सञ्चालन भएको छ ।

प्रमुख अतिथी लहान नगर प्रमुख मुनि साहले नौ महिना अगाडि एक कार्यक्रम विच प्रतिवध भई नौ महिना भित्रै वसपार्क सञ्चान गर्ने प्रतिवध भइका थिए । वसपार्क सञ्चलन भएको छ महिना भित्र वसपार्कलाई कालोपत्रे गरि आकर्षक बनाउने बताउनु भयो । सिरहा जिल्लाको विकासको तुलनामा लहानमा आठ लाईनको बाटो निर्माण हुने र ३१ मिटर सम्म खालि राखनु पर्ने पटक पटक सुचना जारि गरि सकेको मेयर साहले बताए ।

लहान नगरपालिकाले धेरै सञ्जालहरु बनाएर काम गरि रहेको र सबै मिलि एक सुत्रिय भएर अगाडि बढनु पर्ने मेयर साहले जोड दिनु भयो । केहि महिना भित्रै नगर वस संचालन गरिने,वेरोजगारी समस्या समाधान गर्ने तिर अग्रसर हुदैछौ । अब जथाभावि बाटोमा गाडि पार्कीङ्ग गरेमा नियत्रणमा लिई कार्वाही गर्ने वस व्यवसाय र लहान उद्योगवाणिज्य संघ लाई ध्यानआकर्षण गराउनु भयो । प्रदेश २ कै बस पार्क मध्ये तेस्रो,चौथो प्रेसकृत बस पार्कको दयारामा रहेको साहले बताए ।

लहान नपा र लहान वस व्यवसायको आयोजनामा भएको थियो भने लहान नपा १ का वाडा अध्यक्ष फगु चौधरीको सभाध्यक्षमा सम्पन कार्यक्रममा राजनितिक दल,वुद्विजिवि,समाज सेवि,पत्रकार,बस व्यवसाय संघ,ईलाका प्रहरी कार्यालय लहानका डिएसपी सरद थापा,सस्त्र प्रहरी लहानका डिएसपी अर्जुन सापकोटा लगायत सयौको सहभागिता रहेको थियो ।

४ करोडको लागतमा निर्माण भएको र अझै २ करोड व्यवस्थित गर्न लाग्ने बस पार्कका संचालक महेश गुप्ताले बताए । बस पार्क संचालन भएकोले लहान बासीमा खुसि देखिएका छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑