• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुखिपुरमा प्रथम नगरस्तरीय खिचडी महोत्सव सम्पन्न

नेपाल पोस्ट दैनिक
    January 16, 2020  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २ माघ । सिरहाको सुखिपुरमा प्रथम नगर स्तरीय खिचडी महोत्सव २०७६ सम्पन्न भएको छ । माघे संंक्रान्तिलाई मध्यनजर गर्दै आफनो कला संस्कृति लोप हुन गईरहेको र सो लाई झल्काउने उद्द्ेश्य राखी महोत्सव सम्पन्न भएको हो ।
माननिय प्रदेश सभा सांसद मदन श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरुमा प्रदेश सांसद नरेश कुमार यादव र सुनिता राम रहेका थिए ।

प्रकृती बचाऊ – सस्कृती बचाऊ भन्ने मूलनराका साथ महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । खिचडा महोत्सवमा हजारौको संख्यामा सहभागी सम्पुर्णलाई भोजनको रुपमा खिचडी खुवाईएको थियो । कार्यक्रममा आफनो कला प्रदर्शन गर्ने सबै कलाकार तथा सहयोगीलाई कदर पत्रले सम्मान गरेको थियो ।

महोत्सव, मिथिला चित्रकला, थारु झाकी, महिलाहरु आ–आफनो जातिको पोसाक र पुरुषहरु धोती, कुर्ता र माथमा पगरी बाधेर सुखीपुर नगर परिक्रमा गरेको थियो । अहिलेको अवस्थामा विग्रिदै गए रहेको पर्यावरण संरक्षण र आफनो हराउदै गएरको मौलिकता तथा विषादीयुक्त खानाबाट मुक्त गराउने महोत्सवको उदेश्य रहेको आज स्थानीय तथा राष्ट्रिय कलाकारहरु कला प्रदर्शन गराई महोत्सव सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष वीपी भुवन यादवले बताउनुभयो ।
नगर सुधार समिति सुखिपुरद्धरा आयोजित कार्यक्रमको संयोजक वि पि भुवन यादवले गरेको जानकारी सुखिपुर ३ का विजय साह सुडिले बताएका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑