पृथ्वी जयन्ती मनाउन बनाइएको समितिले इटहरी चोकमा ¥यालीपछि कार्यक्रम गर्दैछ ।
¥यालीमा पृथ्वी नारायण शाहको भेषभुषामा स्थानीय सहभागि गराइएको थियो । कार्यक्रममा सहभागिहरुले उनीसँग फोटो खिँचाएका थिए । अघिल्ला वर्षहरुसम्म कोठाभित्र आयोजना गर्ने गरिएको पृथ्वी जयन्ती यो वर्ष भने खुला सडकमा गरिएको छ । कार्यक्रममा इटहरीवासीको बाक्लो उपस्थिती रहेको छ ।