• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पर्यावरण सहिदको माग गर्दै : सिरहाको लहानमा नेपाल कुशवाहा बिद्यार्थीले मनायो श्रद्धाञ्जली

नेपाल पोस्ट दैनिक
    January 14, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा २८ पौष ।  अबैध उत्खन्न विरुद्धको अभियन्ता दिलिप भनिने ओम प्रकाश महतोको हत्यामा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै सिरहाको लहानमा नेपाल कुशवाहा विद्यार्थी कल्याण समाज आज सिरहाको लहानमा भबिय रूपमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपाल कुशवाहा विद्यार्थीका जिल्ला अध्यक्ष मुकेश कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भरिका अधिकान्स कलेज र स्कुलहरुको कुशवाहा विद्यार्थीहरुको कार्यक्रममा सहभागिता रहेको आयोजकले बताए । प्रदर्शन गरिएको छ । विद्यार्थीहरुले श्रद्धाञ्जली अर्पण गर्दै पर्यावरण सहिद घोषणाको माग गरेका छन् ।

तृतक लाई सहिद घोषणा न भए नेपाल कुशवाहा समाज र नेपाल कुशवाहा विद्यार्थी कल्याण समाज देश ब्यापी रूपमा आन्दोलन गर्ने विद्यार्थी उपाध्यक्ष महेश कुमार महतो ले बताए । कार्यक्रममा हजारौं विद्यार्थीहरुको सहभागिता रहेको थियो । शुक्रवार टिपरले किचेर हत्या गरिएका २४ बर्षिय दिलिपको हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै आईतवार याली निकालेर प्रदर्शन गरिएको थिए ।

सिरहा , सप्तरी , धनुषा , मोहोतरी लगायत जिल्लाहरुमा पर्दर्शन गरेका थिए । सोमबार लहानबाट निकालिएको रयाली नगर परिक्रमा गरेका थिए। यालीमा सहभागीहरुले हत्यारालाई फासी दे, दिलिपलाई पर्यावरणीय शहिद घोषण गर, दिलिपलाई न्याय दे, अवैध उत्खनन् बन्द गर लगायतका प्लेकार्डसहित नारा लगाएका थिए ।

रयालीमा सहभागीहरु नगर परिक्रमा गर्दै लहानको सहिद चौकमा पुगेर कोणसभामा परिण भएका थिए । निकालिएको यालीमा स्थानिय युवा, विद्यार्थी, नागरिक समाजल गायतको उल्लेख्य सहभागिता रहेको थियो । शुक्रवार धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित घरनजिकै रहेको औरही खोलामा अवैध उत्खनन् रोक्न गएको समयमा टिपरले किचेर दिलिपको हत्या गरेको प्रत्येक्ष दर्शीले बताए । दिलिप हत्याको आरोपमा चारजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका विपिन कुमार महतो, मुनिन्द्र महतो, जितेन्द्र कुमार महतो र रोशन कुमार यादवलाई आरोपितको रुपमा शनिबार बेलुका धनुषा प्रहरीले पत्रकार सम्मेलन सार्वजनिक गरेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑