• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

“चिसाे वढेकाे कारण मुसहर सामुदायि जागेर रात विताउँदै”

नेपाल पोस्ट दैनिक
    January 13, 2020  मा प्रकाशित

Spread the love
      

नरेन्द्र महताे गाैशाला २८ पुस । केही दिन देखि मधेश लगायत तराईका जनजिवन निकै कष्टकर बन्दै गईरहेकाे छ ।गाैशाला नगरपालिका अन्तर्गत रहेका मुसहर बस्तिमा वासाे वास गर्दै अाईरहेका मुसहर जातिका चिसाेकाे कारण उहाँका वालबच्चा रात भरि जागेर समय विताई रहेका छन ।घरमा अनाज नभएकाे कारण दिन रात मजदुरी गरेर परिवारलाई पालन पाेषण गर्दै अाईरहेकाे भए ता पनि केही दिन देखि अत्यअधिक चिसाे वढेकाे कारण कुनै काम गर्न नसकेर दिन रात अागाे तापेर वसेकाे वडा न सात बस्ने अन्दाजि ७० वर्षिय जितन रायमाझिले दु:ख व्यक्त गर्दै भने ।

नगरपालिका वाट कुनै किसिमकाे सहयाेग नपाएकाे भन्दै अाक्राेस व्यक्त गर्दै भने मत लिने समयमा धेरै किसिमकाे अनुशासन दिएकाे भए पनि मेयर उप मेयर तथा वडा अध्यक्षहरुले झुठाे कुरा गरेकाे महसुस भईरहेकाे मुसहर सामुदायहरुले बताएका छन । गाैशाला नगरपालिकामा मुसहर जातिकाे जनसंख्या दस हजारकाे हराहारिमा रहेकाे वडा कार्यालयकाे अनुमान रहेकाे छ तर निकट भविष्यमा मतगन्ना हुने भएकाेले ठाेस तरिका बाट जनसंख्या पत्ता लागने वडा कार्यालयहरुले जनाएका छन ।

यता गाैशाला नगरपालिका बाट कुनै न्यानाे कपडा लता बाँडने छैन किन भने कपडा लता गत वर्ष बाँडेकाेले यसपालि यस्ताे कुनै याेजना नरहेकाे नगर उप प्रमुख अाशा लामाले बताईन।तर दाउराकाे व्यवस्था नगरपालिकाले गर्न सकिन्छ किन सर्वसधारण देखि लिएर अाम जनताकाे सेवा दिन नगरपालिकाकाे दायित्व रहेकाे छ । यस सम्बन्धमा छिटाे बैठक राखेर अगाडिकाे कदम वढाईने उप प्रमुख अाशा लामाले जानकारि दिईन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑