• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

स्वास्थ्य चौकी निर्माण्को लागी महतोद्धरा ५० लाख बराबरको जग्गा दान

नेपाल पोस्ट दैनिक
    January 11, 2020  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २६ पुस । सिरहाका धनगढीमाई नगरपालिका १ मा आधारभुत स्वास्थ्य चौकी निर्माणको लागी सम्बन्धित वडाका बालेश्वर महतोले ५० लाख बराबरको जग्गा दान गर्नु भएको छ ।
वडाका जनताले सर्वसुलव तरीकाबाट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शुक्रबार धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरी नारायण चौधरी र उपप्रमुख फुलकुमारी श्रेष्ठले संयुक्त रुपमा सो कार्यको शिलान्यास गर्नु भएको छ ।

२ कठठा ५ धुर जग्गाको हालको मुल्य ५० लाख जतिको भएको वडा नम्बर १ का वडा अध्यक्ष सुर्य नारायण महतो बताएका छन । आज शिलान्यास भयो अबको ४ महिना भित्र स्वास्थ्य चौकी निर्माण भई सक्ने वडा अध्यक्ष महतोले दावी गरेका छन ।
३ कोठा, एक बरन्डा र एक सिरहीको डिजाईनमा बन्ने स्वास्थ्य चौकीको लागत ईष्टीमेट ३८ लाख बराबरको रहेको ईन्जिनियर शम्भु कुमार यादवले बताएका छन ।
वडा अध्यक्ष महतोका अनुसार स्वास्थ्य चौकी निर्माण कार्यको ठेक्का माँ सखरा भगवती कन्टक्सनलाई जिम्मा दिई सकेको वहाले बताए । हामी बैशाख महिना भित्र स्वास्थ्य चौकी निर्माण गरी सम्बन्धित वडालाई हस्तान्तरण गरी दिने कन्टक्सनका प्रोप्राईटर रामकुमार साहले बताएका छन ।
यता जग्गा दाता बालेश्वर महतोलाई नगर प्रमुख चौधरीले सहयनिय कार्य गरेको भन्दै धन्यवाद पनि ज्ञापन गरेका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑