• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 13, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सर्वजानिक विदाको दिन विद्वयामा मदिरा पार्टि, नगरले कर्वाई गरिने

नेपाल पोस्ट दैनिक
    January 8, 2020  मा प्रकाशित

Spread the love
      

नरेन्द्र महतो । गौशाला महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा न ३ स्थित जनता अधारभुत विधालय नवराजपुरमा नयाँ वर्ष २०२० मनाउने क्रममा मदीरा पार्टी गरेको खबर बाहिर आए पछि गौशाला नगरपालिकाको ध्यान आकार्षण भए पछि कानुनि प्रक्रिया अगाडि बढाएको छ ।

यसै साता भित्र नगर शिक्षा समितिको बैठक बसि मदीरा भोजमा समाबेश भएको शिक्षक शिक्षिकाहरुलाई स्थानिय शिक्षा ऐन अनुसार कर्वाई गरिने जनाईएका छन । सर्वजानिक विदाको दिन विद्वयाको पवित्र स्थलमा मदिरा पार्टि गरिएको भन्दै नगरपालिकाले भोजमा समाबेश भएकाहरुलाई कानुन अनुसार कर्वाई गरिने निर्णय भएको गौशाला शिक्षा शाखाले जनाईएका छन। उक्त घटना वाहिर आए लगतै नगर प्रमुख शिवनाथ महतोले एक्सनमा आउनु भएका छन म शिक्षाको वारेमा दिन रात सोचे पनि शिक्षकहरु बाट जनाजानि भएको घटनालाई कदापि माफि दिने खालका नभएको महतोले वताईएको छ र कानुन अनुसार कर्वाई गरिने प्रतिवद्वता पनि व्यक्त गरे।

त्यस्तै वडा कार्यालय भन्दा पाँच सय मिटर दुरिमा रहेको विधालयमा मदीरा भोज भात भएको आफुलाई जानकारि नभएको वडा अध्यक्ष वीरेन्द्र चौधरीले वताए । यस्तो कार्य गरेकोमा कुनै शिक्षक, शिक्षिकाहरु आफ्नो तर्फ वाट साहन भुति हुने छैन शिक्षा ऐन अनुसार कर्वाईको भागि बन्नु पर्छ चौधरीले भन्ने। आफ्नो मन नभएको भए पनि शिक्षकहरुको दवावको कारण विधालय परिसरमा नयाँ वर्षको पार्टी गर्न बाध्य भएका विधालयका प्र. अ. वशीधर साहले बताए छन।

आफु नियमित अनुगमन गर्दै आएको भए पनि आफुलाई विधालयमा भोज भात हुन्छ भने कसैले जानकारि नगराएको विधालय व्यवस्थापन समितिका अध्यक्ष बिल्टु महतोले बताएका छन । गौशाला नगरपालिकाले शिक्षामा सुधार ल्याउनको लागि दिन रात प्रयास गरे पनि शिक्षकहरु बाटै नै अवरोध हुने गरेको महतोको भनाई थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑