• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हातको प्रयोगविना त केही पनि सम्भव छैन आफ्ना यी अंगमा हात लगाउँदा अवश्य ध्यान पुर्याउनुहोस् ।

नेपाल पोस्ट दैनिक
    January 3, 2020  मा प्रकाशित

Spread the love
      

सचिता सिहं। हातको प्रयोगविना त केही पनि सम्भव छैन भन्ने हामीलाई लाग्ने गर्छ । तर, कतिपय अंगमा यही हात बराम्बार लगाउनु पनि घातक हुनसक्छ । आउनुहोस्, हामी यहाँ त्यस्ता केही अंगको बारेमा जानकारी दिँदैछौं जहाँ हात लगाइराख्नु नोक्सानदायक हुनसक्छ ।

हात मानिसको यति सक्रिय र सहयोगी अंग हो कि अन्य कुनै पनि अंगलाई आवश्यक पर्दा सहयोगका लागि तुरुन्त हाजिर भइहाल्छ । चिलाएका बेलामा कन्याउन होस् या अन्य कुनै अंगलाई सफाई गर्न सबैमा हातकै प्रयोग हुन्छ ।

 

कान

औंलाले कान कोट्याउने बानी राम्रो होइन । यसले कानमा इन्फेक्सन हुने देखि जाली फाट्नेसम्मको समस्या आउन सक्छ । स्कूल आप मेडिसिन अफ यूएससीका नाक/कान/घाँटी विशेषज्ञ प्रोफेसर डा. जोन के. निकार्पो भन्छन्, ‘कानमा औंला या अन्य केही चिज हाल्दा त्यहाँभित्रको झिल्ली फाट्नसक्छ ।’

अनुहार

छाला रोग विशेषज्ञ अदनान नासिर एमडीका अनुसार आफ्नो हातको प्रयोग अनुहारमा क्रिम लगाउन र सफा गर्न त सकिन्छ । तर बारम्बार अनुहारमा हातले चलाइराख्नु राम्रो हुँदैन । हात निकै नै धेरै प्रयोग भइराख्ने अंग हो ।

बाहिरी बस्तुहरुसँग सम्पर्कका दौरान किटाणुहरु हातमा रहेका हुन्छन् । यसरी किटाणुहरुले भरिएको हात बारम्बार अनुहारमा लगाइरहँदा हाम्रो संवेदनशील अंगहरुसँग किटाउँको सहजै पहुँच पुग्छ । त्यसैले यस्तो बानी राम्रो मानिँदैन ।

आँखा

आँखामा केही पर्दा हामी हातले माड्न थालिहाल्छौँ । तर यो निकै नराम्रो बानी हो । यसो गर्दा आँखामा सजिले किटाणु प्रवेश गर्छ । इन्फेक्सन हुनसक्छ । आँखालाई हातले बारम्बार छुने र माड्ने नगर्नुहोस् ।

मुख

इन्फेक्सन कन्ट्रोल एवम् हस्पिटल इपिडिमियोलोजी जर्नलमा प्रकाशित रिपोर्टअनुसार शरीरमा स्टेपाइलोककस ओरस नामक ब्याक्टेरिया प्रवेश गर्ने सम्भावना हुन्छ । यो खतरनाक ब्याक्टेरियाले शरीरमा कैयन प्रकारका इन्फेक्सन हुन्छन् ।

युकेमा हालै गरिएको एक रिसर्चका अनुसार मानिसहरुले दिनमा औसत २३.६ पटक आफ्नो औंला मुख वा त्यसको आसपासमा पुर्‍याउँछन् । तर, किटाणु शरीरमा प्रवेश गर्ने सबैभन्दा मुख्य बाटो नै यही हो । हाम्रो शरीरमा प्रवेश गर्ने एक तिहाइ रोगका जिवाणुहरु यही बाटो हुँदै प्रवेश गर्छन् ।

नाक

इन्फेक्सन कन्ट्रोल एवम् हस्पिटल इपिडिमियोलोजी जर्नलमा प्रकाशित रिपोर्टअनुसार शरीरमा स्टेपाइलोककस ओरस नामक ब्याक्टेरिया प्रवेश गर्ने सम्भावना हुन्छ । यो खतरनाक ब्याक्टेरियाले शरीरमा कैयन प्रकारका इन्फेक्सन हुन्छन् ।

स्वास्थ्य स्वास्थ्य रहांै व्यस्त रहौं ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
  • लहान प्यारागन स्कूलले भव्य मनाउँदै सरस्वती पूजा
  • फाउन्डेसनको प्रभावकारी अभियान, एक वर्षमा उल्लेखनीय सामाजिक योगदान
  • मधेश प्रदेशको भाषा विधेयकमा थारू समुदायको असन्तोष, आन्दोलनको चेतावनी
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑