• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हिमपातले राजमार्ग अवरुद्ध यात्रुहरु अलपत्र

नेपाल पोस्ट दैनिक
    January 3, 2020  मा प्रकाशित

Spread the love
      

डडेल्धुरा १८ पुस । बिहीबार रातीदेखि हिमपात हुँदा भीमदत्त राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारी साधनहरु अलपत्र परेका छन् ।

वुधबारदेखि मौसममा आएको परिवर्तनसँगै बिहीबार रातीदेखि डडेल्धुरा जिल्ला सदरमुकाम लगायत सुदुरपश्चिमका अधिकांश पहाडी जिल्लाहरुमा हिमपात भएको थियो ।

डडेल्धुराको अनारखोली, साहुखर्क, हगुल्टेलगायतका स्थानमा भएको हिमपातले बिहीबार राती करिब १० बजेदेखि सवारी साधनहरु अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

राती १० बजेदेखि हिमपातले बस चल्न नसकेपछि रातभरी बसभित्रै बसेको दार्चुलादेखि महेन्द्रनगर जान लागेको यात्रु खडक सिंह भाटले बताए । उनले भने रातीको समय अनारखोली बजारको जंगलमा बस रोकिएकाले राति भोकै बसभित्र बसेका थियौ ।

बैतडीको अनराखोली, खोडपे क्षेत्रमा दुई फिटसम्म हिउँ रहेको र जिल्ला प्रशासन कार्यालय डडेल्धुराको पहलमा ३ वटा डोजर लगाएर बाटो खुलाईएको भएपनि भीमदत्त राजमार्गमा पनि ४ बटा डोजर हिउ सफा गर्नका लागि प्रयोग गरिएको र बाटो खुलाउन अझै समय लाग्ने प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।

उनले भने अमरगढी नरपालिका,अन्य स्थानीय निकाय र सुरक्षाकर्मीहरुको पहलमा चाडो भन्दा चाडो बाटो सफा गरि यातायातका साधनहरु संचालन गर्छौ ।

दशरथ चन्द राजमार्ग अन्र्तगत अनारखोली क्षेत्रमा बाटो सुचारु गर्नका लागी अमरगढी नगरपालिकाले आफ्नै डोजर परिचालन गरेको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वर प्रसाद ओझाले बताए ।

हिमपाले डडेल्धुरामा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा समेत अवरुद्ध हुनुका साथै जिल्ला सदरमुकामका विद्यालयहरु संचालन भईरहेको अर्धवार्षिक परिक्षा समेत प्रभावित भएको थियो ।

बाक्लो हिउँपरेपछि यहाँका स्थानीयहरु हिउँसँग रमाइरहेका छन् । हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑