• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा दुई दिने लिंग्सिस्टिक्स प्रवृत्तिको कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    December 28, 2019  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा १२ पौष सिरहा – सिरहाको लहान स्थित रहेको जे.एस.मुरारका बहुमुखी क्याम्पसमा दुई दिने नेपाल लिंग्सिस्टिक्स प्रवृत्ति सम्बन्धि दुई दिने छलफल तथा सुझाव कामक्रम सम्पन्न भको छ । देश संघीयतामा आई सकेपछि नेपालको खस्किदो नितिमा परिबर्तन ल्याउन शिक्षाको स्तर उकास्न नेपलमा लिंग्सिस्टिक्स प्रवृत्ति लागू गरिएको छ ।

सिरहा , सप्तरी उदयपुर र काठमाडौं लगायतका ४ जिल्लाकाम विभिन्न क्याम्पसहरुको अग्रेजी अध्यापन गराउने विषय गत प्राध्यापकहरुको उपस्थिति रहेको बिश्वबिधाल्य काठमाडौंमा अध्यनरत विद्यार्थी मन्दा पोखरेल ले बताईन ।कार्यक्रमको अध्यक्षता अग्रेजी भाषा एसोसिएसन नेपालको नेलटाको सिरहा अध्यक्ष मदन कुमार मंडलको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि सिरहा क्षेत्र नम्बर १ ,क, को प्रदेश सभा अध्यक्ष लगन लाल चौधरी ले जे.एस .क्याम्पसका विद्यार्थीहरुलाई सुभकामना ब्यक्त दिदै भने आधुनिक युगमा समय अनुसारको परिवर्तन हुनुपर्छ र परिवर्तन अनुसार हिन्नु जरुरी छ । सिरहामा पछाडि पडेका समुदाय , बिद्ययाल्यहरु धेरै छन,त्यस्ता स्कुल र कलेजका विद्यार्थीहरु राष्ट्रिय रूपमा चिनाओस भने बताउनु भयो। नेपाल देशको जनताले कुनै ठोस निर्णय देखीएको छैन । जे. एस. क्याम्पसको साथ म मर्तो प्रान्त रहन्ने छु बताउनु भयो ।

कार्यक्रमको विशिष्ट अतिथि काठमाडौं युनिभर्सिटीको प्रोफेसे टिका राम पौडेल ले भने ज्ञान् भने मानिसको समाजमा रहेको बताए अर्को कुरा काठमाडौं भित्रका कलेजहरुमा कस्तो अध्यन अध्यापन हुँदै छ र काठमाडौं बाहिर कस्तो हुदै छ त्यसमा हाम्रो कुराहरु पनि केन्द्रिय सरकार प्रदेश सरकार र स्थानीय सरकारले बुझीदिनु पर्छ आग्रह गर्नु भयो । अतिथिहरुमा भुपु क्याम्पस प्रमुख डाक्टर अनिल कुमार झा,सहायक क्याम्पस प्रमुख सजन साह , संजय चौधरी,बिनोद यादव ,डाक्टर रामनाथ यादब , काशिलाल चौधरी , नारायण दास ,रघुनाथ पौडेल गोरखापत्रका सिरहा सम्बादाता जीवछ उदासी रेडियो क्रमि ग्यानु राउत नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह लगायत सिरहा ,सप्तरी ,उदयपुर र काठमाडौं युनिभर्सिटीको विद्यार्थी मन्दा पौडेल , गिता भटराई , सुरेन्द्र भट , बासु वाग्ले लगायत ८० जनाको सहभागिता रहेको आयोजकले बतानु भयो ।

कार्यक्रम काठमाडौं युनिभर्सिटीमा एम्फिलमा अध्यनरत विद्यार्थीहरुदुवारा र जे.एस. क्याम्पस र नेलटा सिरहाको सहकार्यमा कार्यक्रम सुरु भएको कार्यक्रम संन्चालिका गिता भट ले जानकारी दिनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑