दिनहु दुर्घटना बढ्दै ः
लहान ६ पुस शम्भु चौधरी । जिं. सिराहाको १९ कि. मि. भएको लहान देखि ठाडी सडकमा दिन्हु सडक दुर्घटना भइरहेको कारण के होला १ एक बर्षमा करिब ३० देखि ५० जना घाइते हुन्छन् ।
जसमा मृतक संख्या भनिदा ३५ देखि ४५ सम्म पुगेको छ । यसमा हाम्रो स्थानीय प्रमुख को ध्यानाकर्षण छिटो भन्दा छिटो जाओस । धन्यवाद । सडकको चौक चौकमा अनिवार्य बोर्ड राख्नु अति आवश्यक रहेक छ ।
जसमध्ये बोर्ड नमुना ः गति सिमित, हर्न निशेध, गाडि बिस्तारै चलाउनु , स्कुल एरीया, जेबरा क्रसीगं छाप, तथा अन्य प्रविधि ल्याइ दुर्घटना रोक्न उपयुक्त समाधान खोज्नु हाम्रो स्थानीय प्रमुख समक्ष हाम्रो अनुरोध ।
