• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपाली सेना द्वारा निःशुल्क स्वास्थ्य शिविर

नेपाल पोस्ट दैनिक
    December 20, 2019  मा प्रकाशित

Spread the love
      

नरेन्द्र महतो गौशाला ४ पुस । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा न. ३ स्थित खखना मा. वि. मा बृहत् निःशुल्क स्वास्थ्य शिविर नेपाली सेना द्वारा शुक्रवार देखि संचालन भएको छ यो शिविर २०७६ मंसिर २७ गते देखि शुक्रवार देखि शुरु भई पुस ५ गते सम्म संचालनमा रहने छन ।

सिविर मुटु रोग, स्त्रीरोग, बाल रोग,नाक ,कान ,घाँटी, छाला रोग, दाँत रोग लगायत प्याथोलोजि सेवा, भिडियो एक्सरेको सुविधा रहेको छ साथै पित्तथलि सम्बन्धि पत्थरी, पिसाव थैलि तथा किडनि मृगौलाको पत्थरी,नाक कान तथा घाँटी,हर्निया ,हाड्रोसिल एवम,बाबासिर,पाठेघर तथा स्तन ,एपेन्डिक्सको अप्रेसन लगायत अन्य अप्रेसनहरु गरिने सेना नविन कुमरले जानकारि दिनु भएको छ ।

यहाँ ईमर्जेन्सी विरामिहरुको लागि दुई वटा एम्वुलेन्स तयारि अवस्थामा रहेको जनाईएका छन र १ करोड ७० लाख खर्च हुने अनुमान गरिएको सोनमा गाउँपालिका का प्रवक्ता अशोक कुमार यादवले बताए जसमा स्वास्थ्य मंत्रलाय वाट सत्तर लाख, विसलाख पुर्व स्वास्थय राज्य मंत्रि सुरेन्द्र कुमार यादवको संसदिय कोटा बाट र वाँकि रकम सोनमा ,गौशाला, औरही,रामोपाल पुर तथा सम्सी गाउँपालिका तथा नगरपालिका बाट सहयोग हुने प्रवक्ता यादवले जानकारि दिनु भयो।

यो सिविरमा सबै प्रकारको सेवा सुविधा प्रदान गरिने पुर्व स्वास्थय राज्य मंत्रि तथा क्षेत्र न. ४ संसद डा। यादवले वताएका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
  • लहान प्यारागन स्कूलले भव्य मनाउँदै सरस्वती पूजा
  • फाउन्डेसनको प्रभावकारी अभियान, एक वर्षमा उल्लेखनीय सामाजिक योगदान
  • मधेश प्रदेशको भाषा विधेयकमा थारू समुदायको असन्तोष, आन्दोलनको चेतावनी
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑