समाचार

कुटपिट मुद्दामा फरार यादब प्रतिवादी पक्राउ

प्रदिप सिंह सिरहा ३० मंसिर । ईलाका प्रहरी कार्यालय अर्नामा सिरहाबाट खटिएको प्रहरी टोली २८ गते यादबलई शनिबार १२ बजेको समयमा पक्राउ गरेको छ। पक्राउ परेका यादब सिरहा जिल्लाको अर्नामा गाउँपालीका ३ बस्ने वर्ष ३६ को बिनोद कुमार यादवलाई घरकै नजिक बाट पक्राउ गरेको हो।

यादवलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिरहा ल्याई थपअनुसंधान कार्य भइरहेको ल्याई थप अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा एसपी उमा प्रसाद चर्तुवेदीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।