समाचार

सिरहाको झाजपटि बोडरबाट भन्सार छल्लीका समान प्रहरीद्धरा बरामद

प्रदिप सिंह सिरहा २७ मङ्सिर । सिमा प्रहरी झाजपट्टीबाट खटिएको प्रहरी टोली बिहीबार बेलुका २ः३० बजेको समयमा सिरहाको नबराजपुर गाउँपालिका ४ स्थित चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ लैजादै गरेको क्रममा अवैध भन्सार छलीका समान प्रहरीले बरामद गरिएको छ ।
नेपालबाट भारत लैजाने भन्सार छलीका समानमा छोहरा ४ सय २० केजी अन्दाजी मुल्य ८४ हजार बराबरको सम्मान बरामद गरिएको प्रहरीले जनाएकोछ ।
प्रहरीले बरामद गरिएको समान ठाडी भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयको प्रमुख तथा एसपी उमा प्रसाद चतुर्वेदी बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।