प्रदेश १ · समाचार

ईटहरीमा जुवातास खेल्ने पाँच जना पक्राउ

नविन दहाल इटहरी, ८ साउन  ईटहरी उपमहानगरपालिका(१ हलगडा संगम मार्गस्थित किरण दाहालको फर्निचर पसलमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ६९ वर्षीय भोज बहादुर अधिकारी समेत ५ जनालाई नगद २७ हजार ६ सय १५ रुपैयाँ र तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।