• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बाढी प्रभावितलाई विधार्थीद्वारा राहत वितरण

नेपाल पोस्ट दैनिक
    July 27, 2019  मा प्रकाशित

Spread the love
      

आरोहण शाह  पर्सा ११ श्रावण । लगातारको अबिरल बर्षाले ल्याएको बाढिका कारण घरबार गुमाएका रौतहटको बडरव , राजदेवी र गौर नगरपालिका का पीडित परिवारलाई सगरमार्था इन्जिनियरिङ्ग कलेजका नेपला तराई विधार्थी नवजागरण समाजले राहत सामग्री वितरण गरेका छन ।

पीडितहरुको घरघरमै पुगेरे विधार्थीहरु राहत सामाग्री हस्तान्तरण गरेका हुन । शनिबार विहानै प्रभावीत गाउमा पुगेका विधार्थीहरुले चामल ,चिउरा ,दाल , पानी ,विस्कुट,चाउचाउ र बालबालीकाहरुका लागी कापी कलम र लताकपडा समेत वितरण गरेका थिए ।
राहत सामाग्री प्रभावित गाउँमा लगे पनि वितरण प्रभावकारी नरहेको समाचार सुने पछि बिधाथीहरु आफै घरघरमा पुगेर बडरव गाउँपालिका , राजदेवी र गौर नगरपालिका वडाहरुमा राहत हस्तान्तरण गरेको नेपला तराई विधार्थी नवजागरण समाजका अध्यक्ष सोनु कुमार गुप्ताले जानकारी दिनु भयो ।
विगत केहि दिन देखि पर्दै आएको अविरल वर्षका कारण बाढीले मध्य तराई मधेश लगायत मुलुकको विभिन्न जिल्लाको जनजिवन कष्टकर बदै गए पछि इन्जिनियरिङ्ग विधार्थीहरु खाजाको पैसा बचाऐर बाढि पीडितहरुलाई दिऐ राहत । राहत सामग्री एक हप्ता अगाडि सगरमार्था इन्जिनियरिङ्ग कलेजका विधार्थीबाट उठाएको गुप्ताले बताऐ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑