नविन दहाल इटहरी, ८ साउन ईटहरी उपमहानगरपालिका(१ हलगडा संगम मार्गस्थित किरण दाहालको फर्निचर पसलमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ६९ वर्षीय भोज बहादुर अधिकारी समेत ५ जनालाई नगद २७ हजार ६ सय १५ रुपैयाँ र तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खबर
बर्छवामा एकदिने आँखा शिविर सम्पन्न, स्थानीयवासी लाभान्वित
दशैं–तिहार उत्सव मेला २०८३ सम्पन्न, थारू कला संस्कृतिलाई पुस्तान्तरणमा जोड
तेस्रो वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता २०८३ मा सुरुङ्गा युवा क्लबको शानदार जित
लहान १५ हात्ती दह नजिक मुगालाल चौधरीको घरमा आगलागी
भगवानपुर गाउँपालिकामा अध्यक्ष कप क्रिकेट प्रतियोगिता, लहानको शानदार जित
