Breaking News · अटो · अन्तर्वार्ता · अर्थनीति · कभर स्टोरी · खेलकुद · गृह सजावट · छुटपुट · देश · देश बाहिर · धर्म-संस्कार · नेपाल पोस्ट दैनिक बिशेष · पत्रपत्रिकाबाट · पर्यटन · प्रदेश १ · प्रदेश २ · प्रदेश ३ · प्रदेश ४ · प्रदेश ५ · प्रदेश ६ · प्रदेश ७ · प्रवास · फिचर · फिटनेस · फेसन · बिजनेस · बैँक / वित्त · मनोरञ्जन · मुख्य समाचार · यौन स्वास्थ्य · रोजगार · विचार · विचित्र संसार · समाचार · सामाजिक संजाल · साहित्य · सिफारिस · सूचना-प्रविधि · सौन्दर्य · स्वास्थ्य-जीवनशैली

मुक्तिनाथबाट कागबेनी आउदै गरेको बस दुर्घटना

मुस्ताङ, जेठ ११ । मुक्तिनाथबाट कागबेनी फर्कदै गरेको बस दुर्घटना भएको छ । शनिबार दिउँसो करिब १ बजे मुक्तिनाथबाट फर्किदै गरेको बस कागबेनीको सेल्फ़ी डाँडा नजिक टर्निङमा दुर्घटना भएको हो। ना, ५ ख ५७२६ नम्बरको बस दुर्घटनामा परेको हो ।

कागबेनीका स्थानीय युवा अगुवा कर्म घ्याचो गुरुङका अनुसार दुर्घटना भएको बसमा २ जना सवार थिए । चालक र सहचालक सवार उक्त बस ग्दी यातायातको भएको बताइएको छ । गुरुङका अनुसार बसमा अन्य यात्रुहरू नभएकोले कुनै त्यस्तो ठुलो मानवीय क्षती भने भएको छैन, उनले भने- दुर्घटनामा गम्भीर घाइते भएका चालक र सहचाकलक दुबैजनालाइ जिल्ला अस्पताल, जोमसोममा लगिएको छ । बस सडकदेखी करिब ४० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।