• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बिभिन्न ठाउँबाट भन्सार छलिका समान प्रहरीद्धरा पक्राउ

नेपाल पोस्ट दैनिक
    June 28, 2019  मा प्रकाशित

Spread the love
      

प्रदिप महतो लहान १३ अषाढ । सिरहा प्रहरीले विभिन्न स्थानबाट समानहरु शुक्रबार पक्राउ गरेका छन ।जिल्ला प्रहरी कार्यालय सिरहाबाट सादा पोशाकमा खटिएका प्रहरीले सिरहाको औरही गाउँ पालिका ५ मा भारतबाट भन्सार छलि गरी नेपाल तर्फ ल्याउदै गरेको स २ प ९२८७ मोटरसाईकल सहित रु ८२ हजार बराबरको समान सहित सिरहा जिल्ला औरही गाउँ पालिका ५ बस्ने वर्ष २४ को सुरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेका छन ।

साथै सिरहा नगर पालिका २१ लगडीगोठ स्थित प्रहरी चौकीले २ वटा साईकलमा समान सवार गरी भन्सार छलि गरी समान ल्याउदै गरेको करीब १५ हजार छ सय मुल्य बराबरको समान पक्राउ परेको छ ।
प्रहरीलाई देखे पछि तस्कर साईकल छोडि भागेका थिए । तस्करलाई खोज तलास जारी रहेको प्रहरीले जनाएका छन ।
त्यसै गरी सिरहा नगरपािलका ७ ट्रफिक चौकबाट प्रहरी टोलिको चेकिंग गर्ने क्रममा जिल्ला सिरहा सुखिपुर नगरपालिका ५ दहिपौडि बस्ने वर्ष ३५ की विनिता साहलाई प्रहरीले पक्राउ गरेका छन ।
विभिन्न समानको करीब ५० हजार मुल्य बराबरको रहेको प्रहरी बताएका छन । सम्पुर्ण समान बरामद गरी जिल्ला भन्सार कार्यालय माडरमा बुझाउने जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑