• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पर्सा प्रहरीको जाददितीको विरोधमा पत्रकार सम्मेलन

नेपाल पोस्ट दैनिक
    June 28, 2019  मा प्रकाशित

Spread the love
      

आरोहण शाह वीरगन्ज १३ आषाढ ः पर्सा प्रहरीले सोमबार दिउँसो वीरगन्ज–६, माईस्थानस्थित ‘केपी स्वर्ण कला’ सुन पसलमा छापा मारेको सम्बन्धमा विज्ञप्ति प्रकाशित गरी बरामद २ किलो चाँदी र फेला परेको नगद ४१ लाख ९२ हजार रुपैयाँको स्रोत रहेको दाबी गरिएको छ ।

केपी स्वर्ण कलाका प्रतिनिधि सन्दीप सर्राफले एक विज्ञप्ति प्रकाशित गर्दै प्रहरीले बरामद गरेको उक्त नगद र चाँदी वैध भएको दाबी गरेका छन् ।

उनले सञ्चालक कन्हैया सर्राफ फरार नभएर धार्मिक भ्रमणमा रहेको अवस्थामा प्रहरीले छापा मारेको प्रष्ट पारेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीको यस्तो कार्यले वीरगन्जकै सुन व्यवसायी त्रसित छन् ।’
विज्ञप्तिमा लेखिएको छ, ‘प्रहरीले बरामद गरेको रकम हुण्डी कारोवारको नभएको, साथै र चाँदी पनि अवैध नभएको तथा प्रहरीले दाबी गरेजस्तो यस फर्मका प्रोप्राइटर फरार नभई धार्मिक भ्रमणमा परिवारसहित भारत गएको स्पष्ट गर्न चाहन्छौँ । साथै हुण्डी कारोवारको भनिएको रकम र चाँदीको स्रोत यस फर्मसँग सुरक्षित रहेको छ ।’
प्रहरीले पसलका कर्मचारी, एक जना ग्राहक र कालिगढसमेतलाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘फर्मको कारोवार वार्षिक रू. ८० करोडदेखि ९० करोडसम्म हुन्छ भने यस फर्मले वार्षिक आयकर लगभग १४ लाख रुपैयाँसम्म बुझाइरहेको लेखा परीक्षण तथा कर दाखिला रसिदबाट पुष्टि हुन्छ ।’

पर्सा प्रहरीको यो रवैयाबाट असन्तुष्ट रहेको व्यापारीले पर्सा प्रहरी विरुद्ध देशभरकै सुनचाँदी व्यवसायीले आन्दोलन गर्ने संघका उपाध्यक्षले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑