प्रदिप सिंह सिरहा २७ मङ्सिर । सिमा प्रहरी झाजपट्टीबाट खटिएको प्रहरी टोली बिहीबार बेलुका २ः३० बजेको समयमा सिरहाको नबराजपुर गाउँपालिका ४ स्थित चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ लैजादै गरेको क्रममा अवैध भन्सार छलीका समान प्रहरीले बरामद गरिएको छ ।
नेपालबाट भारत लैजाने भन्सार छलीका समानमा छोहरा ४ सय २० केजी अन्दाजी मुल्य ८४ हजार बराबरको सम्मान बरामद गरिएको प्रहरीले जनाएकोछ ।
प्रहरीले बरामद गरिएको समान ठाडी भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयको प्रमुख तथा एसपी उमा प्रसाद चतुर्वेदी बताएका छन ।
सम्बन्धित खबर
सामाचकेवा पर्व, दाजुभाइ र दिदीबहिनी बीचको प्रेम, विश्वास र आत्मीयताको अनुपम प्रतीक
पैसा डबल बनाइ दिने प्रलोभन देखाउने गिरोहको बिगबिगी, सर्वसाधारण ठगिने जोखिम बढ्दै
सप्तरीको सुरूङ्गा नगरपालिकाद्वारा पाँच दिने निःशुल्क बृहत् योग विज्ञान शिविर सञ्चालन
प्रदेश स्तरीय बुद्धिचाल छनोट प्रतियोगिता सम्पन्न
प्रदेशस्तरीय बुद्धिचाल छनोट प्रतियोगिता सुरु
