• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

महिला मानव अधिकार रक्षकहरुको अन्तरक्रिया

नेपाल पोस्ट दैनिक
    November 30, 2019  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा १४ मंसिर – ओरेक नेपाल, मुक्ति नेपाल, महिला मानव अधिकार रक्षक संजाल र मानव अधिकार रक्षक संजाल सिरहाको आयोजनामा महिला मानव अधिकार रक्षकहरुको सुरक्षा, चुनौती र अवसर विषयक जिल्ला स्तरिय अन्तरक्रियात्मक छलफल कार्यक्रम मंसिर १३ मा गोलवजारको अतिथि सदनमा सम्पन्न भएको छ ।

समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा उक्त कार्यक्रम गरेको हो । महिला अधिकार रक्षक संजाल सिरहाकी अध्यक्ष जिवछी यादवको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमूख अतिथि गोलवजार नगरपालिकाको मेयर देबनाथ साह रहनुभएको थियो ।

जिल्ला भरिको महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, संचारकर्मी लगायत निर्वाचित जनप्रतिनिधि लगायत कार्यक्रममा जम्मा १२० जनाको उपस्थिति रहेको थियो । प्रमुख अतिथिले भन्नुभयो–“महिला हिंसाका घटना दिनदिनै भइरहेको छ । महिला अधिकारकर्मीले काम पनि गरिरहेका छन् तर उहाँहरुलाई काम गर्दा जोखिम हुने हुँदा यसका लागि गोलबजार नगरपालिकाले सचेतनामूलक कार्यक्रम गर्नेछ र महिला अधिकारकर्मीलाई जोखिमबाट बचाउन सुरक्षाका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

” त्यस्तै लहान नगरपालिका उपप्रमुख सरियार चौधरीले “ आफूले महिलाको लागि काम गर्न महिला समूह देखि संजाल सम्मको नेतृत्व गर्दै अहिले जनप्रतिनिको रुपमा काम गर्दैछु । तर पनि महिलाका लागि काम गर्नेको लागि चुनौती महिला अधिकारकर्मी हुँदा र न्यायिक समिति संयोजक भएर काम गर्दा उस्तै लागेको छ ।” उक्त अन्तरक्रिया कायक्रममा महिला अधिकार रक्षकको बारेमा ओरेक नेपालकी केन्द्रिय सदस्य श्याम कुमारी साहले प्रकाश पार्नु भएको थियो ।

महिला मानव अधिकार रक्षक दिवशको अवसरमा गरिएको कार्यक्रमको दोस्रो सत्रमा संजालको पाचौ अधिवेसन तथा वार्षिक साधारण सभा गरेको थियो ।

उक्त अधिवेसनबाट महिला अधिकारकर्मी रेणु कर्णको अध्यक्षतामा १७ सदस्यको कार्य समिति चयन गरेको ओरेक नेपालकी कार्यक्रम अधिकृत देवकककुमारी महराले बताउनुभयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑