शमभु चौधरी लहान २ भदौ । नवराजपुरका समाजसेवी जयकिशोर यादवले नवराजपुर गाँपालिका २ र ३ का २ सय २५ घरपरिवारलाई झुल वितरण गरेर सहयोग गरेका छन् ।
समाजसेवी यादवले विगत केही दिन गाउँपालिकामा झुल वितरण अभियान नै थालेका छन् । हालसम्ममा १२ सय भन्दा बढी घरपरिवारमा वितरण गरी सकेको बताए ।
गर्मी र वर्षात महिनामा महिला, बालबालिका र ज्येष्ठ नागरिक लामखुट्टे प्रकोपबाट जोखिम पर्ने गरेको छ । यस अभियानले लामखुट्टे टोकाइबाट विरामी पर्नेको संख्यामा कमी आउने बताएछ ।
सम्बन्धित खबर
सुनसरीमा जुट खेती तर्फ किसान आकर्षित
आज नाग पंचमी घरघरमा श्रद्धापुर्वक मनाउदै
सरस्वती नदीको उद्गगमस्थल संकटमा धार्मिक आस्थाको केन्द्र खेतमा परिणत हुँदा स्थानियद्धरा संरक्षणको माग
सप्तरीमा ५६ लाखको लागतमा निर्मित सामुदायिक सभाहलको उद्घाटन
संघिय स्वास्थ्य मन्त्री मेहताद्वारा मधेस प्रदेशका स्वास्थ्य संस्थाको अनुगमन
