• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

थारु महिला सभामा पुनः भगवती चौधरी

नेपाल पोस्ट दैनिक
    April 14, 2026  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १ बैशाख । थारु कल्याणकारिणी सभाको भातृ संगठन थारु महिला सभामा पुनः सिरहाकी भगवती चौधरी केन्द्रिय अध्यक्ष बन्न सफ भएकी छिन ।
केन्द्रको चौथो राष्ट्रिय महाधिवेशन २०८२ चैत २८ र २९ गते लहान १५ ढोढना स्थित राजदेविपंचावति मंदिरको प्रंगनमा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि थारु कल्याणकारीणी सभाका केन्द्रिय अध्यक्ष प्रेमीलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथि चौधरीका अनुसार यस थारु जातीको आफनै कला संस्कृति भेषभुषा र पहिचान छन । सभाले थारु जातीको उत्थान तथा शैक्षिक क्षेत्रलाई अझ बलियो बनाउने तर्फ लागी परेको बताए । वहाँले थप्दै भने नेपाल सरकारसंगा थारु आरक्षणका कोटा सुरक्ष्ति गर्नमा थारु कल्याणकारीणी सभाको धेरै महत्वपुर्ण भुमिका रहेको बताए ।
थारु महिला सभाको केन्द्रीय उपाध्यक्षमा प्रेम कुमारी चौधरी थारु रुपन्देही दोस्रो उपाध्यक्षमा लक्ष्मी कुमारी चौधरी चितवन, महासचिवमा मिना चौधरी सप्तरी, सचिवमा लिलम कुमारी चौधरी काठमाडौं, कोषाध्यक्षमा निरा कुमारी चौधरी, सर्लाही र सदस्यहरुमा क्रमशः रेखा कुमारी माझी मोरङ, पुनम थारु रुपन्देही, जानकी चौधरी चितवन, सुनिता कुमारी सिंह सर्लाही, गीता कुमारी महतो नवलपुर, सविता चौधरी उदयपुर, फुल कुमारी चौधरी झापा, माया कुमारी चौधरी कैलाली, सुधा कुमारी चौधरी सिरहा र सरिता कुमारी चौधरी उदयपुर रहेको छ ।

अब थारु महिलाहरुको सर्वांगिक विकासको लागी यस सभाले बेला बखतका विभिन्न किसिमको कार्यक्रम गरी अधिकारको लागी समेत पहल गर्ने केन्द्रिय अध्यक्ष भगवती र्चौधरीले बताईन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑