• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आत्मनिर्भरको १५ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल पोस्ट दैनिक
    January 10, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान,२६ पुस । आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लि धनगढीमाई न पा २ भवानीपुर सिरहाको १५ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । शेयर धनि भएको प्रत्येक गाउँमा गएर आठौ कलस्टर सभा सम्पन्न गरी नवौ कलस्टरमा आई १५ औं वार्षिक साधारणले पुर्णता पाएको सहकारीका सचिव ज्ञानदिप चौधरीले बताए ।

धनगढीमाई नगरपालिकाका नगर उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख अतिथिमा सभा सम्पन्न भएको छ । प्रमुख अतिथि चौधरीका अनुसार बचत हामी सबैले गर्नु पर्ने कार्य हो, बचत हाम्रो सम्पति पनि हो । त्यसैले बचत आफना भविष्यका सन्ततीका लागी भए पनि गर्नु पर्ने हुन्छ । यस सहकारीले गरेको कार्य प्रति एकदमै खुशि भएको छु ।
सभामा सहकारीका कोषाध्यक्ष ईन्द्रदेव चौधरीले वर्ष भरीमा १ करोड १८ लाख ८९ हजार ७ सय ५२ पैसा २७ को कारोबार भएको प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न वडाका जनप्रतिधि विभिन्न संध संस्थाका प्रतिनिधि सहभागी रहेको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष भगानी लाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑