• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

थारु कल्याणकारीणी सभा सिरहाको शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप, सभाद्धरा प्रशासन विरुद्ध नाराबाजी

नेपाल पोस्ट दैनिक
    September 20, 2024  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान ४ आश्विन । आफुहरुको अधिकार संबिधानमा सुश्चित नभएको भन्दै थारु कल्याणकारणी सभाले लहानमा असोज ३ कालो दिनको रुपमा शान्तिपुर्ण प्रदर्शन गरेको छ।

थारु कल्याणकारी सभाका जिल्ला सचिव दशमीलाल चौधरी र केन्द्रिय सदस्य बिरेन्द्र चौधरी लगायत सयौ जनाले सहिद चौकमा कोणसभा गरि कालो दिनको रुपमा विरोध जनाएका छन ।
कोणसभा गरिरहेका थारु कल्याणकारी सभाले झुण्डीयाईएको व्यानर प्रहरीले खोसेर पछि अजय चौधरीको नेतृत्वमा प्रशासन विरुद्ध नाराबाजी समेत गरेका थिए ।

जिल्ला उपसभापति राम प्रसाद चौधरीले हामी शान्तिपुर्ण आन्दोलनमा छौ व्यनर हामी आफै खोलिहाल्छौ भन्दा भन्दै पनि प्रशासनले जबरजस्ती व्यनर खोले पछि नाराबाजी शुरु भएको उपसभापति चौधरीले बताए ।
यता शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भए पछि जिल्ला सचिव दशमीलाल चाध्रीले घोर भर्तसना जनाएका छन भने केन्द्रिय सदस्य बिरेन्द्र चौधरीले भने सरकारले जबसम्म हाम्रो जायज माग पुरा नहुनजेसम्म हामी कालो दिन यसरी नै मनाउने जिकिर गरेका छन ।
सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑