• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हाजिरी जवाफ प्रतियोगितामा मा वि तिनकोनी प्रथम

नेपाल पोस्ट दैनिक
    September 14, 2024  मा प्रकाशित

Spread the love
      

लहान,२९,भदौ । ६० औं वाल दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा जनता माध्यमिक विद्यालय तिनकोनी प्रथम भएको छ ।

प्रतियोगितामा सहभागी जनाएका मध्येबाट तु स डो मा वि विष्णुपुरकट्टी दितीय स्थान हासिल गरेका थिए भने श्री जनता मा वि बेतहा भवानीपुर तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । विजयी हुने विधालयहरुलाई आयोजकले शिल्ड प्रमाणपत्र तथा सहभागी विद्यालयका विद्यार्थीहरुलाई सान्त्वना पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि धनगढीमाई नगरपालिकाका निवर्तमान नगर प्रमुख हरिनारायण चौधरीले विजयी विधालयका वालवालिकालाई शिल्ड तथा प्रमाण पत्र वितरण गर्नुहुँदै बाल अधिकारसँग सम्बन्धित, वाल सहभागितासँग सम्बन्धित, वाल संरक्षणसँग सम्बन्धित दिन भएकोले र नेपालको मूल कानुन संविधानमै समेटिएकोले यो दिनलाई उत्सवको रुपमा लिन आग्रह गर्नुभयो ।

आयोजित हाजिरी जवाफ प्रतियोगितामा नगर क्षेत्र भित्र रहेका आठ वटा माध्यमिक विद्यालय मध्ये पाँच जना विद्यालयले भाग लिएका थिए ।

विद्यालयका शिक्षक महेश मण्डलले संचालन गरेको उक्त कार्यक्रममा शिक्षाप्रेमी, बुद्धिजीवी, विद्यार्थी तथा प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय चौधरीले गरेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नदिमा डुबेर एक बालकको मृत्यु
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑