• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सांमतीले राजनीति लाई सेवा हैन ब्यापार बुझिएको छ: नगर अध्यक्ष साह

नेपाल पोस्ट दैनिक
    March 7, 2024  मा प्रकाशित

Spread the love
      
– समृद्ध नेपाल सुखी नेपालीको अभिभारा बोकेका नेपालले सबै बर्ग समुदायको राज्यमा पहुँच हुनुपर्नेमा जोड दिदै पत्रकार संग बिचार राख्दै नेकपा एकीकृत समाजवादी पार्टी नेपालका लहान नगर अध्यक्ष नेता बिनोद साहले बैचारिक राजनीति अपरिहार्य रहेको जनाए।

समय परिवर्तन संगै राजनीति ब्यक्तीलाई ब्यवहारमा परिवर्तन ल्याउनु जरुरी रहेको बताए।
बिचारको राजनीति गर्ने ब्यक्ती समाजमा अझै खाचो रहेको भन्दै जून सुकै राजनीति दलमा लागेका नेतालाई दीर्घकालीन राजनीति टीकाउन राजनीतिलाई ब्यापार होइन सेवाको भावनाले राखनु पर्छ उनले बिचार राखेका थिए।

नेपाली राजनीतिलाई सामन्ती र पुजिपरी बल्लाले चाङ्गगुलमा कैद रहेको छ। ती सामन्तीहरुको स्वास्थ भन्दा माथी उठेर राजनिती गर्‍यो भने देश समृद्धिको गन्तव्य तिर उन्मुख हुने लहान नगर अध्यक्ष बिनोद साहले बताए। हामी नयाँ पुस्तालाई राजनीति हस्तान्तरण गर्ने पर्खाईमा रहेका ब्यक्तीहरु बौद्धिक र बिचारको राजनीति गर्ने जून सुकै बर्ग समुदायको ब्यक्तीको राजनीति स्विकार्नु नै सामाजवादको परिकल्पना रहेको जनाए।

राजनीतिको उतराअधिकारी हाम्रो समाजका प्रभुत्व युवाहरूलाई अगाडी सारिनु पर्ने जनाउँदै राजनीतिलाई सामाजिक प्रतिष्ठा जोगाउन नि:स्वार्थ भावनाको साथ अगाडि बढनु पर्छ अनि मात्र नेपाली जनताले समृद्ध नेपाल सुखी नेपालीको कल्पना गर्न सकिन्छ।

फेसबुकबाट कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार

  • आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
  • सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    छुटाउनु भयो की?
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑