• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आज विश्व सिमसार दिवस, हात्ति दहमा बृक्षारोपन गरि मानाईयो

नेपाल पोस्ट दैनिक
    February 2, 2024  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १९ माघ । आज विश्व सिमसार दिवस । लहान नगरपालिका १५ हात्ति दहमा विभिन्न प्रजातीका बोट बिरुवा रोपि बृक्षारोपन गरि मानाईएको छ ।
मानव जीवन स्वास्थ्यका निम्ति सिमसार क्षेत्रलाई संरक्षण गर्ने उदेश्यले यस दिवसको उपलक्ष्यमा बृक्षारोपन गरिएको हो ।
लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख अतिथीमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख चौधरीले बृक्षारोपन गरी कार्यक्रमको सम उदघाटन गरिएको थियो । बृक्षारोप गर्दै चौधरीले भने वन मानव जिवनको लागी एकदमै महत्वपुर्ण चिज हो जसले वातावरण संतुलन कायम राखनमा मद्धत गर्दछ । यदि वातवरण स्वच्छ भयो भने हामी पनि स्वच्छ रहन्छौ ।

विशिष्ट अतिथी डिभिजन वन कार्यालय सिरहाका वन अधिकृत हरि नारायण चौधरी, लहान १५ का वडा अध्यक्ष तेज नारायण चौधरी, लहान सव डिभिजन प्रमुख देवेन्द्र पासमान साथै समाज सेवीहरु, समुहका सदस्यहरूको समेत उपस्थीतिमा बृक्षारोपन कार्यक्रम भएको हाति दह सिमसार क्षेत्रका अध्यक्ष रुद्र नारायाण चौधरले बताए ।
कार्यक्रम हात्ती दह सिमसार क्षेत्रका अध्यक्ष रूद्र नारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नदिमा डुबेर एक बालकको मृत्यु
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑